Tag: प्रधानमन्त्री ओली

यी हुन् प्रधानमन्त्री ओलीले तोकेका सात प्रदेशका संयोजक

काठमाडौं , पुस ९ । नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सातै प्रदेशमा संयोजक तोकेका छन् । सुदूरपश्चिममा लेखराज भट्ट, कर्णालीमा मणि थापा, लुम्बिनीमा शंकर पोखरेल, गण्डकीमा पृथ्वीसुब्बा

आफूले राष्ट्रवादी अडान लिँदा पदबाट हटाउन खोजियो: प्रधानमन्त्री ओली

काठमाडौं, पुस ९ । प्रधानमन्त्री केपी शर्मा ओलीले संकटका बेला आफूले राष्ट्रवादी अडान लिँदा पदबाट हटाउन खोजिएको दाबी गरेका छन्। अघिल्लो पटक प्रधानमन्त्री हुँदा पनि आफूले राष्ट्रका पक्षमा उभिएकै कारण

प्रधानमन्त्री ओलीद्वारा महान्यायाधिवक्ताको कार्यालय उद्घाटन

काठमाडौँ , पुस ८ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार रामशाहपथस्थित महान्यायाधिवक्ताको कार्यालयको नयाँ भवन उद्‍घाटन गरेका छन् । २०७५ साल असोज २४ गते शिलान्यास भई ७३ करोड ६९ लाख

प्रधानमन्त्री ओलीले सुरू गरे देशवासीका नाममा सम्बोधन

काठमाडौँ, पुस ६ । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले देशबासीका नाममा सम्बोधन गरिरहेका छन्।बालुवाटारस्थित सरकारी निवासबाट सोमबार प्रधानमन्त्री ओलीले देशबासीका नाममा सम्बोधन गरिरहेका छन्। प्रतिनिधिसभा विघटन र उत्पन्न परिस्थिति तथा

नेपाल संसद् विघटनः अब देश संकटकाल तर्फ लाग्ला त ?

काठमाडौं, पुस ६ । मन्त्रिपरिषद्को सिफारिसमा आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि चौतर्फी विरोध भइरहेको छ । ओलीको उक्त कदम विरुद्ध अहिले देशब्यापी प्रदर्शन चर्कदै गएको छ । यता

मेरो निर्णयलाई अदालतले रोक्दैन : प्रधानमन्त्री ओली

काठमाडौं, पुस ६ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू ६४ प्रतिशत सांसदको मत प्राप्त गरी प्रधानमन्त्री भएका कारण आफ्नो निर्णयलाई अदालतले नरोक्ने बताएका छन्। सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको

प्रधानमन्त्री ओलीले आज देशवासीको नाममा सम्बोधन गर्ने

काठमाडौं , पुस ६ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीको नाममा सम्बोधन गर्ने भएका छन्। प्रतिनिधिसभा विघटन र उत्पन्न परिस्थिति तथा भावी दिशाका बारेमा सम्बोधन गर्ने प्रधानमन्त्रीको कार्यालयले जनाएको

अन्ततः आध्यादेश फिर्ता लिन सहमत भए प्रधानमन्त्री ओली

काठमाडौं , पुस १ । प्रधानमन्त्री केपी शर्मा ओली अन्ततः संवैधानिक परिषदसम्बन्धी आध्यादेश फिर्ता लिन सहमत भएका छन् । सरकरले मंगलबार संवैधानिक परिषदसम्बन्धी आध्यादेश गरेको थियो । अध्यादेश जारी भएसँगै

प्रधानमन्त्री ओलीले बोलाए संवैधानिक परिषद्को बैठक, के छ एजेन्डा ?

  काठमाडौं, मंसिर २५ । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन्।मंसिर २८ गते आइतबार बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी सो बैठक डाकिएको बालुवाटार स्रोतले

कोरोनाले मानिसको जीवनशैली र भविष्यको जीविकामा असर गर्यो : प्रधानमन्त्री ओली

काठमाडौँ, मंसिर २४ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को महामारीबाट बाहिर निस्कन दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) मुलुकबीच सामूहिक सहकार्यको जरूरी रहेको बताएका छन् । सार्क मुलुकको अध्यक्ष

खोप उपलब्ध नभएसम्म विश्व महामारीबाट सुरक्षित हुन सक्दैन : प्रधानमन्त्री ओली

काठमाडौं , मंसिर १९ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वव्यापी रुपमा नै खोप उपलब्ध नभएसम्म विश्व महामारीबाट सुरक्षित नहुने बताएका छन् । कोभिड–१९ सम्बन्धी संयुक्त राष्ट्रसंघको विशेष महासभालाई सम्बोधन गर्दै

प्रधानमन्त्री ओली भन्छन् – अबको युग डिजिटल अर्थतन्त्रको हो

काठमाडौं, मंसिर १३ । प्रधानमन्त्री केपी शर्मा ओलीले अबको युग डिजिटल अर्थतन्त्रको भएको बताएका छन् ।शनिबार भइरहेको ‘फोनपे डिजिटल इकोनोमी कन्क्लेभ’ मा प्रधानमन्त्रीले यस्तो बताएका हुन् । अहिले विश्वको ध्यान