Tag: प्रधानमन्त्री ओली

आवश्यक परे स्वास्थ्य संकटकाल लगाउन सकिन्छ : प्रधानमन्त्री ओली

काठमाडौं, जेठ १४ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमणलाई मध्य नजर गर्दै आवश्यक परेमा स्वास्थ्य संकटकाल लगाउने बताएका छन्। राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आवश्यक स्वास्थ्य उपचारका लागि

मुद्दैमुद्दाको चाङमा प्रधानमन्त्री, ८५० मुद्दा विचाराधीन, धेरै मुद्दाले प्रधानमन्त्री ओली दिक्क

काठमाडौं, जेठ १२ । प्रधानमन्त्री केपी ओलीलाई विपक्षी बनाई पछिल्लो एक सातामा सर्वोच्च अदालतमा दर्जनौं वटा रिट दायर भएका छन् । दोस्रो पटक प्रधानमन्त्री नियुक्त भएयताको साढे तीन वर्षको अवधिमा उनीविरुद्ध

राजनीतिक झमेला छाडेर महामारी विरुद्धको लडाइँमा एकताबद्ध हुन प्रधानमन्त्री ओलीको दलहरुलाई आग्रह

काठमाडौँ , जेठ ९ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक झमेला छाडेर अहिले कोभिड–१९ महामारी विरुद्धको लडाइँमा एकताबद्ध हुन सबै दललाई आग्रह गरेका छन् । आइतबार बालुवाटारमा आयोजित पार्टी निकट

राष्ट्रिय सहमतिको सरकार बनाउन प्रधानमन्त्री ओलीको प्रस्ताव

काठमाडौं , जेठ ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सहमति कायम गर्ने र सहमतिको सरकार बनाउन प्रस्ताव गरेका छन् । शुक्रबार बालुवाटारमा पत्रकार सम्मेलन गरेर प्रधानमन्त्री ओलीले सहमतिको सरकार

प्रधानमन्त्री ओलीको जवाफ- संसद छलेर सरकार कब्जा गर्न खोजिएको होइन

काठमाडौँ, जेठ ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले संसद छलेर सरकार गठन गर्न नचाहेको बताएका छन् ।सम्पादकहरुको अन्तक्रियामा उनले एकवर्षदेखि प्रधानमन्त्री हटाउने अस्वस्थ खेल मात्र भइरहेको बताए । प्रधानमन्त्रीले

बजेटअघि नै प्रधानमन्त्री ओलीले विश्वासको मत लिने

काठमाडौं , जेठ ६ । प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रम र बजेटअघि नै विश्वासको मत लिने तयारी गरेका छन् । संवैधानिक व्यवस्थाअनुसार हरेक वर्ष १५ जेठमा सरकारले बजेट

मौन अवधिमा प्रधानमन्त्री ओलीले मागे मत, आचारसंहिता पालन गर्न आयोगको आग्रह

काठमाडौं , जेठ ५ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभाको उपनिर्वाचनमा मौन अवधि शुरु भएको बेला आफ्नो उम्मेदवारको पक्षमा मत मागेका छन् । नेकपा एमालेकै मतदाताहरुको मत आधिकारिक उम्मेदवारलाई

अध्यादेशबाट बजेट आउँदैन , विवाद अब मिल्छ : प्रधानमन्त्री ओली

काठमाडौं, जेठ २ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा जीवितै रहेकाले नियमित प्रक्रियाबाटै बजेट आउने बताएका छन् । उनले अध्यादेशमार्फत बजेट ल्याउनेबारे पार्टी र सरकारमा कुनै छलफल नभएको पनि बताए

पार्टीले एक असल र निष्ठावान नेता गुमायो : प्रधानमन्त्री ओली

काठमाडौँ, बैशाख २९ । प्रधानमन्त्री केपी शर्मा ओलीले वाग्मती प्रदेशसभाका सदस्य तथा नेकपा ९एमाले०का केन्द्रीय कमिटी सदस्य पशुपति चौलागाईंको निधनप्रति दुःख व्यक्त गरेका छन् । आज विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री

प्रधानमन्त्री ओली पदमुक्त, पाएनन् विश्वासको मत, अब राजीनामा दिने

काठमाडौं , बैशाख २७ । प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएका छन् । प्रतिनिधिसभामा विश्वासको मत गुमाएपछि प्रधानमन्त्री ओली पदमुक्त भएका हुन् । यो सँगै अब कम्युनिष्ट पार्टीको सरकार ढलेको

राम्रो काम गर्न खोज्दा पनि सरकारलाई हिलो छ्यापियो : प्रधानमन्त्री ओली

काठमाडौं, बैशाख २७ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्थिरता र स्थायित्वका साथ एकताबद्ध भएर जनताले देख्ने र बुझ्ने गरी एकजुट भएर लाग्नुपर्नेमा त्यसो हुन नसकेको भन्दै दुःख व्यक्त गरेका छन्।

असन्तुष्ट सांसदहरुलाई प्रधानमन्त्री ओलीको आग्रह- हतारोमा कुनै पनि अनुचित निर्णय नगर्नूस्, समस्या भए सँगै बसौँ, छलफल गरौँ

काठमाडौं , बैशाख २७ । नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा प्रधानमन्त्रीका पक्षमा मतदान गर्न दलका तर्फबाट पुनः आग्रह गरेका छन् । प्रधानमन्त्रीले विश्वासको मत लिने