Tag: पक्राउ

लागूऔषधसहित २ जना पक्राउ

काठमाडौं। जेठ २८ । इलाका प्रहरी कार्यालय अमानिगन्ज नवलपरासीले ठुलो मात्रा लागुऔषधसहित दुईजनालाई पक्राउ गरेको छ। गस्तीमा खटिएको प्रहरी टोलीले जिल्लाको पाल्हिनन्दन गाउँपालिका २ मुडेराबाट लागू औषध सहित दुइजनालाई पक्राउ

रौतहटबाट ८ लाखसहित एक जना पक्राउ

काठमाडौं, जेठ २७ । प्रहरीले रौतहटबाट ८ लाखसहित एक जनालाई पक्राउ गरेको छ । रौतहटको गौरस्थित टिकुलियाबाट स्रोत नखुलेको ८ लाख रुपैयाँसिहत एक जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा

लकडाउनकै बेला घुस : तीन लाखसहित वडाध्यक्ष रंगेहात पक्राउ

काठमाडौं, जेठ २७ । तीन लाख रकम घुससहित पाल्पामा एक वडा अध्यक्ष पक्राउ परेका छन्। पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा नं। ७ बल्ढेङगढीका वडा अध्यक्ष देवेन्द्र पुनलाई तीन लाख घुस

सालकको खपेटासहित तीनजना पक्राउ

काठमाडौं, जेठ २३ । मकवानपुरमा सालकको खपेटासहित तीनजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरअन्तर्गत् इलाका प्रहरी कार्यालय मनहरीले मनहरी गाउँपालिका–७ मा दुर्लभ वन्यजन्तु सालकको ६५० ग्राम खपेटासहित तीनजनालाई

किशोरी बलात्कारको आरोपमा चार जना पक्राउ

काठमाडौं, जेठ २१ । प्रहरीले सिराहाबाट १५ वर्षीया एक किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नरहा गाउँपालिका ४ बस्ने २५ वर्षीय रामबाबु भन्ने

दुई लाख घुससहित दुई जना सहायक वन अधिकृत पक्राउ

काठमाडौं , जेठ २१ । दुई लाख रुपैयाँ घुससहित डिभिजन वन कार्यालय ताप्लेजुङमा कार्यरत दुई जना सहायक वन अधिकृत पक्राउ परेका छन् । पक्राउ पर्नेमा डिभिजन वन कार्यालय ताप्लेजुङका सहायक

धनगढीमा एक युवती मृत फेला, हत्या आशंकामा श्रीमान र सासु पक्राउ

काठमाडौं, जेठ १७ । धनगढीमा विवाहित युवती मृत अवस्थामा फेला परेकी छन्। धनगढी उप–महानगरपालिका वडा नम्बर ३ को विशालनगरमा अन्दाजी २३ वर्षीया आफ्नै घरको भान्छा कोठामा मृत फेला परेको प्रहरीले

एटीएम फुटाउँदै गर्दा परे यी व्यक्ति प्रहरीको फन्दामा

काठमाडौं, जेठ १७ ।एटीएम फुटाउँदै गरेका एक जना प्रहरीको फन्दामा परेका छन् । बन्दाबन्दीको समयमा एटिएम बुथ फुटाएर पैसा झिक्न खोज्दै गरेका सिन्धुपाल्चोक कदम्बास घर भई हाल मध्यपुरथिमि नगरपालिका–६ नगदेश

बलात्कारको आरोपमा ३ जना पक्राउ

काठमाडौं, जेठ १६ । पाल्पामा बलात्कारको आरोपमा आज तीन जना पक्राउ परेका छन् । यही जेठ १० गते तिनाउ गाउँपालिका वडा नम्बर २ र ३ को सिद्धार्थ राजमार्ग नजीकै सार्वजनिक

बलात्कार प्रयासको आरोपमा मन्टेश्वरी स्कुल सञ्चालक पक्राउ

काठमाडौं, जेठ १५ । सुनसरीको इटहरीमा कर्मचारीमाथि जबरजस्ती करणी प्रयास गरेको आरोपमा प्रहरीले मन्टेश्वरी सञ्चालकलाई पक्राउ गरेको छ । १९ वर्षकी युवतीलाई जबरजस्ती करणी प्रयास घटनाको मुचुल्का उठाएको १७ दिनपछि

लिपुलेकमा नेपाली झण्डा फहराउन हिँडेका विप्लवका सात कार्यकर्ता पक्राउ

काठमाडौं, जेठ ८ । लिपुलेकमा नेपाली झण्डा फहराउन हिँडेका सात जनालाई दार्चुला प्रहरीले नियन्त्रणमा लिएको छ। नेपाली झण्डा फहराउन हिँडेका उनीहरुलाई व्यास गाउँपालिकाको दुम्लीङबाट पक्राउ गरेको प्रहरीले जनाएको छ। उनीहरु

कैलालीबाट  ब्राउनसुगरसहित दुई पक्राउ

काठमाडौं, जेठ ४ । लागूऔषध ब्राउन सुगरसहित कैलालीबाट दुई जना पक्राउ परेका छन् । प्रहरीले धनगढी उपमहानगरपालिका–६, बिजुलियाका सुरज चौधरी र ११ बेलाका अर्जुन चौधरीलाई पक्राउ गरेको हो । उनीहरुको