Tag: पक्राउ

सिरहामा प्रहरीमाथि ढुङ्गा प्रहार , १२ जना पक्राउ

काठमाडौं, वैशाख २ । प्रहरी टोलीमाथि ढुङ्गा प्रहार गर्ने व्यक्तिलाई सिरहा प्रहरीले पक्राउ गरेको छ । कोविड–१९ को जोखिम हुन नदिन सरकारले जारी राखेकोे बन्दाबन्दी ९लकडाउन० को उल्लङघन गरी हिँडडुँल

ग्यास बढी मूल्यमा बिक्री गर्ने व्यवसायी पक्राउ

काठमाडौँ , चैत २८ । लकडाउनको फाइदा उठाउँदै खाना पकाउने एलपी ग्यास बढी मूल्यमा बेचेको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्वतले एक व्यवसायीलाई पक्राउ गरेको छ । उपभोक्ताहरुको गुनासोका आधारमा प्रहरीले

सप्तरीमा १४ भारतीयसहित २५ जना पक्राउ

काठमाडौं, चैत २७ । लकडाउनको समयमा पनि नेपाल भित्रिएका १४ जना भारतीयलाई सप्तरीबाट पक्राउ गरिएको छ । जिल्लाको अग्निसाइर कृष्णा सावरण गाउँपालिकामा फेला परेका उनीहरुलाई हनुमाननगर कंकालनी नगरपालिका १ स्थित

कोरोना सङ्क्रमित भेटिएको भनी अफवाह फैलाउने पक्राउ

काठमाडौं, चैत २६ । कोरोना भाइरस (कोभिड—१९) सङ्क्रमित व्यक्ति भेटिएको भन्दै अफवाह फैलाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत् टीकापुर नगरपालिका— १ ब्लक नम्बर १० मा

कालोबजारीको आरोप- शंकर ग्रुपका मालिक सुलभ अग्रवाल पक्राउ

काठमाडौं, चैत २५ । शंकर ग्रपका मालिक सुलभ अग्रवाल कालोबजारीको आरोपमा पक्राउ गरेका छन् । महानरीय प्रहरी अपराध महाशाखाको टोलीले उनलाई मगलबार दिउँसो नक्सालबाट पक्राउ गरेको हो । प्रहरीकाअनुसार उनले

लकडाउनका बेला बजारमा पेट्रोल र डिजेलमा कालोबजारी , परे व्यापारी पक्राउ

काठमाडौं , चैत २२ ।  कोरोना भाइरस सङ्क्रमणबाट सुरक्षित रहन देश लकडाउनमा रहेको अवस्थाको मौका छोपी बजार भाउभन्दा बढी मूल्य लिइ पेट्रोल, डिजेललगायतका सामान बिक्री गर्ने व्यापारीलाई जिल्ला प्रहरी कार्यालय

लकडाउन उल्लङ्घन गर्ने ४७ जना पक्राउ

काठमाडौं, चैत २० । वीरगञ्जमा प्रहरीले लकडाउन उल्लङ्घन गर्ने ४७ जनालाई नियन्त्रणमा लिएको छ । लकडानउको अवज्ञा गर्दै विनाकारण घर बाहिर निस्केका ४७ जनालाई नियन्त्रणमा लिइएकोहो । बिहीबार दिउँसो २

लकडाउन अवज्ञा गर्ने ३५२ भारतीय वीरगञ्जमा पक्राउ

काठमाडौं, चैत १९ । कोभिड–१९को सङ्क्रमणलाई रोक्न देशव्यापी लकडाउन अवज्ञा गर्ने ३५२ जना भारतीय नागरिकलाई आज पर्सा प्रहरीले वीरगञ्जबाट नियन्त्रणमा लिएको छ । वीरगञ्ज नाकाबाट भारततर्फ जाँदै गरेका पाँच महिला,

कोरोना सर्ने त्रासः दाङमा डेरामा बस्दै आएकी नर्सलाई घरबाटै निकालीयो, घरवेटी आचार्य पक्राउ

काठमाडौं, चैत १८ । दाङको घोराहीका एक वडा सचिवले आफ्नो घरमा डेरा बस्दै आएकी नर्सलाई घरवाट निकालेपछि प्रहरीले उनलाई पक्राउ गरेको छ । कोरोना भाइरस सर्ने त्रासका कारण वडा सचिवले

लकडाउन उल्लंघन गर्ने १०८ जना पक्राउ

काठमाडौैं , चैत १८ । लकडाउन उल्लंघन गरेको आरोपमा काभ्रेबाट प्रहरीले १०८ जना पक्राउ गरेको छ । विना काम सडकमा निस्किएपछि उनीरुलाई जिल्लाका विभिन्न क्षेत्रबाट नियन्त्रणमा लिइएको हो । काभ्रेपालञ्चोकका

खुकुरी देखाएर लुटपाट, दुई जना पक्राउ

काठमाडौं, चैत १५ । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकामा दुई जना युवकलाई खुकुरीसहित ईलाका प्रहरी कार्यालय बेलाटारीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा सुस्ता ४ नर्सही जर्लैया बस्ने करिब ४० बर्षको

आलु, प्याज लगाएतमा कालोबजारी गर्ने ११ जना पक्राउ

काठमाण्डौँ,चैत्र १४ । ‘लकडाउन’को अवधिमा बढी मूल्यमा दैनिक उपभोग्यका सामान बिक्री गर्ने ११ जनालाई धनुषा प्रहरीले पक्राउ गरी कारबाही सुरु गरेको छ । बजारमा तोकिएको मूल्यभन्दा बढी मूल्यमा प्याज, आलु,