Tag: पक्राउ

नक्कली नागरिकता बनाएको आरोपमा वडा अध्यक्षसहित ८ जना पक्राउ

काठमाडौं, असार २७ । प्रहरीले भारतीय नागरिकलाई नक्कली नागरिकता बनाइदिएको आरोपमा वडा अध्यक्षसहित ८ जनालाई पक्राउ गरेको छ । भारतीय नागरिक जमिर देवनलाई गैँडाकोट नगरपालिका ६ बस्ने स्थानीय जमिर मिया

रेड पाण्डाको छाला र भालुको पित्तसहित तीनजना पक्राउ

काठमाडौँ, असार २७ । बाँके प्रहरीले संरक्षित रेडपाण्डाको छाला र भालुको पित्तसहित तीन जनालाई पक्राउ गरेको छ । नेपालगंज उपमहानगरपालिका-१ पुष्पलाल चोकस्थित राप्ती गेष्ट हाउसको कोठा नम्बर १० बाट तीन

लागुऔषध ब्राउन सुगरसहित ३ जना पक्राउ

  काठमाडौं, असार २५ । लागुऔषध ब्राउन सुगरसहित प्रहरीले मोरङको बेलबारी नगरपालिका – १ गाईघाट टोलबाट तीन जना पक्राउ गरेको छ । प्रहरीकाअनुसार पक्राउ पर्नेमा ४६ वर्षीय बुद्धिमान तामाङ र

अटोमेटिक पेस्तोल र भरुवा बन्दुकसहित दुई जना पक्राउ

काठमाडौं, असार २४ । बाँके र दाङमा अटोमेटिक पेस्तोल र भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् । बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१९, फुटाहबाट एकथान अटोमेटिक पेस्तोलसहित नेपालगन्ज–२१, पुरैना बस्ने नेपालगन्ज–१२ घर

काठमाडौंको बौद्धबाट आठ महिलासहित २८ जुवाडे पक्राउ, १४ लाख बरामद

काठमाडौं, असार २३ । काठमाडौंको बौद्धबाट आठ महिलासहित २८ जना जुवाडे पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंले उनीहरुलाई पक्राउ गरेको हो । बौद्धको सिमलटारस्थित वाङचु शेर्पाको घरमा जम्मा

सात लाख नगदसहित ११ जुवाडे पक्राउ

काठमाडौं , असार २३ । तास खेलिरहेको अवस्थामा प्रहरीले झापाको दमकबाट रु सात लाखभन्दा बढी नगदसहित ११ जनालाई पक्राउ गरेको छ । दमक–८ स्थित थिरराज खतिवडाको घरमा तास खेलिरहेको अवस्थामा

तस्करीको आरोपमा काठमाडौंबाट ४ चिनियाँ नागरिक पक्राउ

काठमाडौं, असार २२ । काठमाडौंबाट चार जना चिनियाँ नागरिक पक्राउ परेका छन् । कस्तुरीको विना तस्करीको आरोपमा उनीहरु पक्राउ परेका हुन् । उनीहरुलाई ठमेल क्षेत्रबाट पक्राउ गरिएको बताइएको छ ।

क्यानाडा पठाई दिन्छु भन्दै डेढ करोड ठगी, २१ वर्षीय युवक पक्राउ

काठमाडौं, असार १८ । क्यानाडा पठाई दिन्छु भन्दै ठुलो रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रे पाँच खाल घर भई हाल काठमाडौंको नयाँ बानेश्वरमा

बाँकेबाट पाटे बाघको छालासहित दुई पक्राउ

काठमाडौं, असार १७ । प्रहरीले बाँकेबाट पाटे बाघको छालासहित दुई जनालाई पक्राउ गरेको छ । बिहीबार बाँके बेजनाथ गाउँपालिका वडा नम्बर ४ तिलकपुरस्थित भित्री सडकबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी

काठमाडौंमा तोकिएको भन्दा बढी भाडा लिने आठजना पक्राउ

काठमाडौं , असार १६ । काठमाडौंमा तोकिएको भन्दा बढी भाडा लिने ८ जना पक्राउ परेका छन् । यात्रुसँग तोकिएको भन्दा बढी भाडा लिने आठ जनालाई ट्राफिक प्रहरीले पक्राउ गरेको हा

पोखरामा शिक्षामन्त्री श्रेष्ठको पुत्ला दहन , ३ जना पक्राउ

काठमाडौं, असार १५ । पोखरामा शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठको पुत्ला दहन गरिएको छ । शिक्षा मन्त्री श्रेष्ठले जातीय विभेद गरेको आरोप लगाउँदै पोखराको मानवअधिकार चोकमा उनको पुत्ला दहन गरिएको हो

लागुपदार्थ र ५ लाख १४ हजारसहित चारजना पक्राउ

काठमाडौं , असार १५ । झापाको दमक नगरपालिकाबाट ९ ग्राम ३०० मिलिग्राम लागुपदार्थ ब्राउन सुगर र ५ लाख १४ हजार ३०० रुपैयाँसहित चारजना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय दमकले