Tag: पक्राउ

जुवा खेलिरहेका ७ महिलासहित १३ जना पक्राउ

काठमाडौं, साउन २८ । जुवा खेलिरहेको अवस्थमा पोखराबाट १३ जना पक्राउ परेका छन् । पोखराको उत्तम चोकमा जुवातास खेलिरहेका अवस्थामा खालबाट ७ जना महिलासहित १३ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको

काठमाडौंंबाट ९१ लाख ९६ हजार रुपैयाँसहित ४ जना पक्राउ

काठमाडौं, २७ साउन । काठमाडौंबाट स्रोत नखुलेको ९१ लाख ९६ हजार रुपैयाँसहित चार जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–१३, ताहचल बस्ने ५३ वर्षीय तरुण अग्रवाललगायत चार जनालाई हिजो प्रहरीले

३७ लाखको सुनसहित विमानस्थलबाट दुई जना पक्राउ

काठमाडौं, साउन २१ ।प्रहरीले करिब आधा किलो सुनसहित विमानस्थल दुई जनालाई पक्राउ गरेको छ । बिहीबार बिहान ८ बजे विमानस्थलको आगमन कक्ष बाहिर शंकास्पद अवस्थामा भेटिएका रिसब महतोलाई रेकी गर्दा

एनआईसी एसिया बैंकको एटीएम मेसिन फुटाउँदै गर्दा एकजना पक्राउ

काठमाडौं , साउन २१ । काठमाडौंमा एनआईसी एसिया बैंकको एटीएम मेसिन फुटाउँदै गरेको अवस्थामा एक जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–६, बौद्ध, टुसालस्थित बैंकको एटीएम मेसिन फुटाउँदै गरेको अवस्थामाकाठमाडौंको

चाइनिज पेस्तोलसहित दुई जना भारतीय नागरिक पक्राउ

काठमाडौँ , साउन १९ । चाइनिज पेस्तोल र म्याग्जीनसहित प्रहरीले दाङको देउखुरीबाट दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार देउखुरीको कालाकाँटेबाट भारतको सिद्धाथनगर पञ्चायत वडा नम्बर ३ का

सुनसरीमा एसिड प्रहार गरेर भागेका युवक काठमाडौंबाट पक्राउ

काठमाडौं, साउन १८ । सुनसरीमा एसिड प्रहार गरेर भागेका युवकलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । सुनसरीको वराहक्षेत्र नगरपालिका–३ घर भएका ३० वर्षीय रोमनराम धामीलाई काठमाडौंको गौशालाबाट पक्राउ गरेर सुनसरी

एक किलोभन्दा बढी कोकिनसहित काठमाडौंबाट १३ जना पक्राउ

काठमाडौँ , साउन १८ । प्रहरीले काठमाडौंका विभिन्न ठाउँबाट १ किलोभन्दा बढी लागूऔषध कोकिनसहित १३ जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले करिब २ वर्षअघिको एउटा कसुरबारे

ठमेलमा अवैध चिनियाँ रक्सी कारखाना! सञ्चालक पक्राउ

काठमाडौं, साउन १५ ।  ठमेलमा अवैध चिनियाँ रक्सी कारखाना फेला परेको छ। शुक्रबार प्रहरीले उक्त कारखानामा छापा मारेर सञ्चालक चिनियाँ नागरिक सी जिहुईलाई पक्राउ गरेको छ। पर्यटन भिसामा नेपाल आएका

कछुवा बेच्न लागेका तीन जना काठमाडौंबाट पक्राउ

काठमाडौं, साउन १३ । कछुवा बेच्न लागेका तीन जना काठमाडौंबाट पक्राउ परेका छन् । संरक्षित वन्यजन्तु (कछुवा) बिक्री गर्न लागेको अवस्थामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले उनीहरुलाई पक्राउ गरेको

नक्कली कागजात बनाई ७४ लाख ठगी, तीनजना पक्राउ

काठमाडौँ, साउन ८ । नेपाल प्रहरीले कामदार भिषामा अमेरिका पठाउने भन्दै विभिन्न व्यक्तिसँग रु ७४ लाख नौ हजार ५०० ठगी गर्ने तीन व्यक्तिलाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय

काठमाडौंबाट प्रतिबन्धित पदार्थ बेचेको भन्दै चार जना रेडबुल बिक्रेता पक्राउ

काठमाडौं , साउन ६ । काठमाडौंबाट प्रतिबन्धित पदार्थ बेचेको भन्दै चार जना रेडबुल बिक्रेता पक्राउ परेका छन् । प्रतिबन्धित क्याफिनयुक्त शक्तिबद्र्धक पेय पदार्थ रेडबुल बिक्री गरेको अभियोगमा न्युरोडको प्रणव स्टोरका

काठमाडौंको बौद्ध क्षेत्रमा मोवाइल लुटपाट गर्ने ३ पक्राउ

काठमाडौँ, असार ३१ । काठमाडौंको बौद्ध क्षेत्रमा मोवाइल लुटपाट तथा चोरी गर्ने तीन जना पक्राउ परेका छन्। लुटपाट तथा चोरी गरेका २० थान मोवाइलसहित तीन जनालाई पक्राउ गरेको महानगरीय प्रहरी