Tag: पक्राउ

गोकर्णेश्‍वरबाट तास खेलिरहेका ११ जना पक्राउ, दुई लाख ८२ हजार नगद बरामद

काठमाडौं, असोज ३१ । गोकर्णेश्वर नगरपालिका-५ नयाँबस्ती डेरा गरी बस्ने मकवानपुर घर भएका ३४ वर्षीय असल बलको कोठामा तास खेलिरहेको अवस्थामा बल लगायत ११ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको

झन्डै ३ लाख रुपैयाँ नगद र चेकसहित काठमाण्डौबाट १९ जुवाडे पक्राउ

काठमाडौं, असोज २१ । झन्डै तीन लाख रुपैयाँ नगद र चेकसहित काठमाण्डौबाट १९ जना जुवाडे पक्राउ परेका छन् । बाफलमा रिजु श्रेष्ठको घरमा जुवा खेलिरहेको गोप्य सूचनाको आधारमा महानगरीय प्रहरी

घुस रकमसहित काठमाडौंबाट सवइन्जिनियर पक्राउ

काठमाडौं, असोज १९ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकमसहित एक सवइन्जिनियरलाई नियन्त्रणमा लिएको छ । टंगालबाट खटिएको अख्तियारको टोलीले बसुन्धारास्थित जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयमा कार्यरत सवइन्जिनियर दीपेन्द्रकुमार

ड्रग्स पार्टीबाट बलिउड अभिनेता शाहरुख खानका छोरा पक्राउ

काठमाडौं, असोज १७ । बलिउड अभिनेता शाहरुख खानका जेठा छोरा आर्यन खान पक्राउ परेका छन् । मुम्बई हाइप्रोफाइल ड्रग्स पार्टीको सिलसिलामा नारकोर्टिक कन्ट्रोल ब्युरो (एनसीबी) ले आर्यनसहित आठ जनालाई हिरासतमा

पशुपतिका बाबालाई छुरा प्रहार गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं , असोज १५ । पशुपतिका बाबालाई छुरा प्रहार गरी फरार रहेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवनको जगतपुर घर भएका तारा बहादुर लामिछाने रहेका

मलेसिया र सिंगापुरबाट अवैध ढंगले सुन ल्याउने १५ जना पक्राउ

काठमाडौं , असोज १२ । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ सय ५० ग्राम सुनसहित पन्ध्रजनालाई पक्राउ गरेको छ । सिंगापुर र मलेसियाबाट आएका पन्ध्र जना यात्रुबाट सो परिमाणको सुन बरामद

९५ लाखसहित दुई भारतीय नागरिक नागढुंगाबाट पक्राउ

काठमाडौँ, असोज ९ । काठमाडौँ आउँदै गरेको यात्रुबाहक बसबाट प्रहरीले दुई जना भारतीय नागरिकलाई ९५ लाखसहित पक्राउ गरेको छ। प्रहरी प्रभाग नागढुंगाबाट खटिएको टोलीले ग१ख ६६४५ नम्बरको यात्रुबाहक बसमा सवार

दरबारबाट श्रीपेच चोर्न खोज्ने एक जना सेनाको नियन्त्रणमा

काठमाडौं , असोज ८ । नारायणहिटी दरबार संङ्ग्रहालयमा राखिएको श्रीपेज निकाल्न खोज्ने एकजनालाई नेपाली सेनाले नियन्त्रणमा लिएको छ । सुरक्षामा खटिएका नेपाली सेनाले उनलाई पक्राउ गरेको हो। नारायणहिटी सङ्ग्रहालयका कार्यकारी

१८ लाख ७५ हजार नगदसहित जुवाको खालबाट १३ जना पक्राउ

काठमाडौं, असोज ७ । नेपाल प्रहरीले रु १८ लाख ७५ हजार ५०० नगदसहित १३ जुवाडेलाई बिहीबार पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरी टोलीले कागेश्वरी मनोहरा नगरपालिका–७

झापामा भान्सा कोठामा कौडा खेलिरहेका १७ जना पक्राउ

काठमाडौं, असोज ६ । झापाको दमक नगरपालिका-१ बाट कौडा खेलिरहेको अवस्थामा १७ जना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा मंगलबार राति हिमाल देवानको घरको भान्सा कोठामा कौडा खेलिरहेको अवस्थामा

भरुवा बन्दुकसहित ५ जना पक्राउ

काठमाडौं, असोज ५ । सिन्धुलीमा भरुवा बन्दुकसहित पाँच व्यक्ति पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय डकाहाको टोलीले आज भरुवा बन्दुकसहित पाँच जनालाई पक्राउ गरेको हो। घर तथा गोठमा भरुवा बन्दुक

सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने भारतीय नागरिक पक्राउ

काठमाडौं, असोज ५ । कञ्चनपुरमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने भारतीय तस्करको समूहका एक जना पक्राउ परेका छन् । नेपाल–भारत सीमास्थित दोधाराचाँदनी नगरपालिका–८ को कञ्जभोजमा सोमबार साँझ सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने