Tag: पक्राउ

दरबारमार्गबाट तीन चिनियाँ नागरिक पक्राउ

काठमाडौं, मंसिर १२ । काठमाडौंको दरबारमार्गबाट तीन जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । शनिबार राति १ बजे दरबारमार्गमा होहल्ला गरिरहेपछि पुगेको प्रहरीसँग लफडा गर्न थालेपछि उनीहरुलाई पक्राउ गरिएको

देवरको हत्या गरेर जलाएको आरोपमा भाउजू पक्राउ

काठमाडौं, मंसिर ११ । आफ्नै देवरको हत्या गरेर जलाएको आरोपमा दुई जना पक्राउ परेका छन् । जिल्लाको शारदा नगरपालिका–५ का ३० वर्षीय शेरबहादुर चन्दको हत्याको आरोपमा प्रहरीले आफ्नै भाउजू २६

२ लाख डलरसहित १ जना पक्राउ

काठमाडौं, मंसिर ११ । कास्की प्रहरीले ठूलो मात्रामा अमेरिकी डलरसहित एक व्यक्तिलाई पक्राउ गरेको छ । काठमाडौंबाट पोखराका लागि आउँदै गरेको माईक्रो बसबाट प्रहरीले एक लाख ९४ हजार दुई सय

काठमाडौंमा ५ लाखसहित जुवाखालबाट आठ जना पक्राउ

काठमाडौं, कात्तिक २७ । काठमाडौंको गैरीगाउँस्थित जुवाको खालबाट पाँच लाख रुपैयाँसहित आठजनालाई प्रहरीले पक्राउ गरेको छ । स्थानीय नवराज पौडेलको तरकारी लगाउने भाडाको जग्गामा टहरा बनाई बसेको स्थानमा कौडा खेलिरहेको

मलद्वारमा लुकाएर आधा किलो सुन तस्करी, विमानस्थलबाट एक जना पक्राउ

काठमाडौं, कात्तिक २४ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । मलद्वारमा लुकाएर ल्याइएको आधा किलो सुनसहित भारतीय नागरिक मोहमद जुबेद पक्राउ परेका हुन् । भारतको

तीन महिनामा फरार ४७ जना अभियुक्त पक्राउ

काठमाडौं, कातिक २० । तीन महिनाको अवधिमा जिल्ला अदालत पर्साबाट विभिन्न समयमा सजाय फैसला भई फरार ४७ अभियुक्तलाई पर्सा प्रहरीले पक्राउ गरेको छ। उनीहरुलाई प्रहरीको छुट्टाछुट्टै टोलीले पक्राउ गरी ंअदालतलाई

जुवा खालबाट वडा अध्यक्षसहित ५ जना पक्राउ

काठमाडौं, कातिक १९ । रुकुमपश्चिममा वडा अध्यक्षसहित ५ जना प्रहरीले पक्राउ गरेको छ । जुवा खेलिरहेको अवस्थामा मुसीकोट नगरपालिका वडा नं।१३ का वडाध्यक्ष ४० वर्षीय दिपक केसीसहित ५ जनालाई प्रहरीले

चितुवाको छाला र हड्डीसहित तीन जना पक्राउ

काठमाडौं , कार्तिक १३ । प्रहरीले चितुवाको छाला र हड्डीसहित बाँकेबाट तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुर्खेत पञ्चपुरी नगरपालिका-७ का २४ वर्षीय रमेश वयक, २८ वर्षीय वसन्त बिसी

खातामा रकम नभएको चेक दिएर ७३ लाख ठगी, ठगी गर्ने महिला पक्राउ

काठमाडौं, कात्तिक १० । जानी जानी खातामा पर्याप्त रकम नभएको चेक दिएर ठगी गर्ने एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा अर्घाखाँचीको पाणिनी गाउँपालिका–८ घर भई काठमाडौंको टोखा नगरपालिका–५,

झारफुक गर्ने क्रममा श्रीमती र छोरीको हत्या , आरोपमा एक पक्राउ

काठमाडौं, कात्तिक ९ । झारफुक गर्ने क्रममा आफ्नै श्रीमती र छोरीको हत्या गरेको अभियोगमा इलामको देउमाई नगरपालिका–५, बारुङका ३३ वर्षीय कमल तामाङ पक्राउ परेका छन् । मंगलबार बिहान ६ बजे

तास खेलिरहेका १७ जना नगद रकमसहित पक्राउ

काठमाडौँ, कातिक ६ । प्रहरीले देशका विभिन्न स्थानबाट १७ जना जुवाडेलाई पक्राउ गरेको छ । उनीहरुलाई नगद रकमसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । धादिङको थाक्रे गाउँपालिका ७ जुगेखोलास्थित ऋषि

महिलासँग १३ लाख ठगी गर्ने नक्कली डीएसपी पक्राउ

काठमाडौं, कातिक ३ । नेपाल प्रहरीको डिएसपी हुँ भन्दै ठगी गर्ने एकजना पक्राउ परेका छन् । आफूलाई नेपाल प्रहरीको प्रहरी नायब उपरीक्षक (डीएसपी) हुँ भन्दै ठगी धन्दा चलाएर हिँडेका झापाका