Tag: पक्राउ

त्रिभुवन विमानस्थलबाट ३ लाख भारतीय रुपैयाँसहित २ विदेशी महिला पक्राउ

काठमाडौं, फागुन २७ । नेपालमा प्रतिबन्धित भारतीय रुपैयाँसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ जना विदेशी नागरिक पक्राउ परेका छन्। प्रहरीका अनुसार प्रतिबन्धित भारतीय रुपैयाँसहित थाई महिलाद्वय ३२ वर्षीया वानविशा जनताशन र

संसद् भवनअगाडि नक्कली प्रेसरकुकर बम राख्ने पक्राउ , को हुन ति व्यक्ति ?

काठमाडौं, फागुन १८ । फागुन १६ गते नयाँ बानेश्वरस्थित संसद् भवनअगाडि शंकास्पद वस्तु राख्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले काभ्रेको भुम्लु गाउँपालिका– २ घर भएका सुवास

भक्तपुरको सानोठिमी क्षेत्रबाट चिनियाँ नागरिकसहित थप ८१ जना पक्राउ

काठमाडौं , फागुन १० । भक्तपुरको सानोठिमी क्षेत्रबाट चिनियाँ नागरिकसहित थप ८१ जनालाई प्रहरीले पक्राउ गरेको छ । भक्तपुर प्रहरी परिसरको टोलीले मंगलबार छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो ।

काठमाडौंको बानेश्वरबाट १३ नेपाली युवती र एक चिनियाँसहित ३७ जना पक्राउ

काठमाडौं, फागुन १० । काठमाडौंको मध्यबानेश्वर क्षेत्रबाट चिनियाँ नागरिकसहित ३७ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा एक चिनियाँ नागरिक, १३ नेपाली युवती र अरू नेपाली पुरुष छन् । उनीहरुलाई

एमसीसीको विरोधमा प्रदर्शन गर्ने अनेरास्ववियूका ४२ जना पक्राउ

काठमाडौं , फागुन ४ । एमसीसीको विरोध प्रदर्शन गर्ने नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीसहित ४२ जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार अपरान्ह नयाँ बानेश्वरस्थित

एमसीसीको विरोधमा उत्रिएका देशका विभिन्न ठाउँबाट ६४ जना बन्दकर्ता पक्राउ

काठमाडौं, फागुन ४ । अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा देशका विभिन्न ठाउँमा भएको प्रदर्शनमा उत्रिएका ६४ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यकाबाट ५२, बुटवलबाट ९, दाङमा दुई र

दाङमा ‘पेस्तोल’ ताक्दै हिंड्ने सात युवक पक्राउ

काठमाडौं, माघ २३ ।  दाङमा स्थानीयलाई त्रसित पार्ने सात जनालाई प्रहरीले पक्राउ गरेको छ । तुलसीपुर उपमहानगरपालिका-३ भ्युडरस्थित खाली गोठबाट उनीहरू पक्राउ परेका हुन् । मादक पदार्थ खाई पेस्तोल आकारको

३५ सय घुससहित वडासचिव पक्राउ

काठमाडौं , माघ २० ।   ३५ सय घुस रकमसहित वडा सचिव पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौडाबाट खटिई गएको टोलीले बाराको कोल्हवी नगरपालिका–११ रामपुर्वाका वडासचिव विनोदप्रसाद

२ वटा मोटरसाईकल चोरीमा संलग्न २ जना पक्राउ

काठमाडौँ , माघ २० । काठमाण्डौंको गोकर्णेश्वर र ललितपुरको सानेपाबाट २ वटा मोटरसाईकल सहित २ जना पक्राउ परेका छन् । उनीहरुलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाको सादा पोसाकमा खटिएको ट्राफिक प्रहरीको

स्वाब र परीक्षणबिनै नक्कली पीसीआर रिपोर्ट बनाउने अस्पतालका कर्मचारी पक्राउ

काठमाडौँ , माघ १९ । नक्कली पीसीआर रिपोर्ट बनाउने अस्पतालका कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले मंगलबार भक्तपुरको मध्यपुर थिमीमा रहेको नागरिक कम्युनिटी टिचिङ हस्पिटल लिमिटेड

काठमाण्डौबाट १२ हजार थान नक्कली मास्कसहित ४ जना पक्राउ

काठमाडौं, माघ १३ ।   १२ हजार थान नक्कली मास्कसहित काठमाण्डौबाट चार जना पक्राउ परेका छन् । काठमाण्डौ उपत्यकाको विभिन्न ठाउँमा अमेरिकन ब्रान्ड ‘थ्री एम’ मास्कको लोगो प्रयोग भएको नक्कली मास्क

बैङ्किङ कसुरमा ४० लाख जरिवाना फैसला भएका श्रेष्ठ पक्राउ

काठमाडौँ, माघ ११ । उच्च अदालत पाटनबाट बैङ्किङ कसुर मुद्दामा रु ४० लाख जरिवाना र १० दिन कैद तोकिएका तोरणबाबु श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनले २०७७