Tag: निर्वाचन आयोग

चुनावी आचारसंहिता कार्यान्वयनबारे आयोगले दलहरूसँग छलफल गर्ने

काठमाडौं, चैत २० । निर्वाचन आयोगले वैशाखमा हुने स्थानीय तहको चुनावका आचारसंहिता कार्यान्वयनबारे दलहरूसँग छलफल गर्ने भएको छ। स्थानीय चुनावका लागि दल दर्ताको निवेदन दिएका दलहरूलाई आयोगले छलफलका लागि बोलाएको

स्थानीय तहको उम्मेदवार हुन पूरा गर्नुपर्नेछ यी १९ शर्त ! आयोगले सार्वजनिक गर्यो यस्तो नियम

काठमाडौं, चैत १६ । निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिनेका लागि १९ वटा शर्त पूरा गर्नुपर्ने नियम बनाएको छ। आयोगका प्रवक्ता शालिग्राम पौडेलले बुधबार

जनक शिक्षा सामग्री केन्द्रलाई दुई करोड मतपत्र छाप्न दिने आयोगको निर्णय

काठमाडौं, चैत १३ । निर्वाचन आयोगले जनक शिक्षा सामग्री केन्द्रलाई आगामी स्थानीय तह निर्वाचनका लागि आवश्यक मतपत्र छाप्न दिने निर्णय गरेको छ । ११ चैतमा आयोगले जनक शिक्षा सामग्री केन्द्रलाई

आचारसंहिताको पूर्णपालनमा कडाइसाथ प्रस्तुत हुन सुझाव, मौन अवधिको पालना खै ?

काठमाडौँ चैत १२ । निर्वाचन आयोगलाई निर्वाचन आचारसंहिताको पूर्णपालना गर्ने गराउने सिलसिलामा कसैसँग नलत्रन र कडाइका साथ प्रस्तुत हुन सुझाव दिइएको छ । निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयनका सन्दर्भमा आयोग र

स्थानीय तह निर्वाचनका लागि २ करोड मतपत्र छापिने

काठमाडौँ, चैत १० । आउँदो वैशाख ३० गतेको हुने स्थानीय तहको निर्वाचनका लागि २ करोड मतपत्र छापिने भएको छ । बिहीबार निर्वाचन आयोगमा आयोजित पत्रकार सम्मेलनमा उक्त कुराको बारेमा जानकारी

निर्वाचन प्रचारका क्रममा विद्यालय, शिक्षक र विद्यार्थीको प्रयोग गर्न नपाइने

 काठमाडौं, चैत ६ ।  विगतका निर्वाचनमा दलहरुले प्रचारप्रसारका क्रममा विद्यालय, शिक्षक र विद्यार्थीलाई दुरुपयोग गरेका प्रशस्तै समाचार सञ्चारमाध्यममा आउँथे । त्यसबारे शिक्षामा कार्यरत नागरिक संस्था र शिक्षाविज्ञले ध्यानाकर्षणसहित पटक-पटक आवाज

निवार्चन आचारसंहिता- पत्रकारले के गर्न हुन्छ, के गर्न हुँदैन ?

काठमाडौं, चैत ४ ।  निर्वाचन आयोगले २०७९ वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई लक्षित गरी निर्वाचन आचारसंहिता, २०७८ ल्याएको छ । आचारसंहितामा सञ्चार प्रतिष्ठान, सम्बद्ध कर्मचारी तथा पत्रकारले पालना

स्थानीय तहको उम्मेदवारी बैशाख ११ र १२ गते, १६ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने

काठमाडौं,चैत ४ । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि वैशाख ११ र १२ गते उम्मेदवारी दर्ताको समय तोकिएको छ । निर्वाचन आयोगले पास गरेको निर्वाचन कार्यक्रम अनुसार उम्मेदवारी

१७ राजनीतिक दललाई निर्वाचन आयोगले बोलायो,यी हुन् दर्ता भएका दलहरु

काठमाडौं , फागुन २७ । निर्वाचन आयोगले आउँदो वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका सन्दर्भमा छलफल गर्नका लागि राजनीतिक दललाई बोलाएको छ । आयोगले छलफलका क्रममा हालसम्मको कार्यप्रगति जानकारी

हरियो चुनाव चिह्नबारे आयोगले दियो यस्तो प्रष्टीकरण

काठमाडौं, फागुन २६ । निर्वाचन आयोगले मतगणना गर्दा समस्या नआओस् भन्ने उद्देश्यले मात्र मतपत्रमा चुनाव चिह्न हरियो रङको बनाउन खोजेको प्रष्टीकरण दिएको छ। बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगका सूचना

वैशाख १० सम्म सबै नागरिकलाई कोरोनाविरुद्धको पूर्ण खोप दिइसक्न आयोगको अनुरोध

काठमाडौं, फागुन १७ ।  निर्वाचन आयोगले आउँदो वैशाख १० गतेसम्म लक्षित नागरिकलाई कोभिड–१९ विरुद्धको पूर्ण खोप लगाउने व्यवस्था गर्न सरकारलाई अनुरोध गरेको छ । आयोगले वैशाख १० गतेसम्म कोभिड–१९ विरुद्धको

स्थानीय चुनावका लागि ४० दलले दिए निवेदन

काठमाडौं, फागुन १३ ।  स्थानीय तह निर्वाचन प्रयोजनका लागि शुक्रबार दिउँसोसम्ममा ४० वटा दलले दर्ताका लागि निवेदन दिएका छन्। निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले स्थानीय निर्वाचन प्रयोजनका लागि हालसम्म