Tag: निर्वाचन आयोग

आगामी निर्वाचनमा विद्युतीय मतदान मेसिन प्रयोग गर्न आयोगको प्रस्ताव

काठमाडौं, असार १६ ।  निर्वाचन आयोगले सरकारसँग आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा विद्युतीय मतदान मेसिन (ईभीएम) प्रयोग गर्न सुझाएको छ। आयोगका सहायक प्रवक्ता उपसचिव सूर्यप्रसाद अर्यालले बिहीबार विज्ञप्तिमार्फत आगामी निर्वाचनमा

चुनाव खर्चको विवरण बुझाउने र नबुझाउने उम्मेदवारको सूची केन्द्रमा पठाउन आयोगको निर्देशन

काठमाडौँ , असार ८ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका उम्मेदवारहरुले खर्चको विवरण बुझाए नबुझाएको विवरण केन्द्रमा पठाउन सबै निर्वाचन कार्यालयलाई निर्देशन दिएको छ । स्थानीय तह निर्वाचन ऐन, २०७३

प्रदेश र प्रतिनिधिसभा निर्वाचन कात्तिक २७ गते प्रस्तावको तयारी

काठमाडौं, असार ५ ।  निर्वाचन आयोगले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि आन्तरिक तयारी थालेको छ । आयोगले आउँदो कात्तिक अन्तिम साता निर्वाचन गर्ने गरी तयारी थालेको हो । आयोग स्रोतका

मंसिरको पहिलो हप्ता प्रतिनिधिसभाको चुनाव गर्ने आयोगको तयारी

काठमाडौं, जेठ ३१ । निर्वाचन आयोगले प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन आगामी मंसिरको पहिलो साता गर्नेगरी तयारी गरेको छ । मंगलबार आयोगले गरेको पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचन

पोखराका मेयर आचार्यलाई निर्वाचन आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण

काठमाडौं, जेठ १४ । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको छ। निर्वाचन आयोगको बदनियतका कारण मत बदर भएको भन्ने विवादास्पद अभिव्यक्ति दिएपछि आयोगले स्पष्टिकरण सोधेको

आजबाट निर्वाचन आचारसंहिता हट्यो

काठमाडौँ, जेठ १० । निर्वाचन आयोगले आजबाट निर्वाचन आचारसंहिता लागू नहुने बताएको छ । आयोगले आज एक विज्ञप्ति जारी गरी उक्त जानकारी दिएको हो । ‘२०७८ चैत २५ गतेदेखि मुलुकभर

निर्वाचन आयोगले भन्यो– मतगणनामा अनावश्यक हुलहुज्जत र नाराबाजी नगर्नोस्

काठमाडौं , जेठ १ ।  निर्वाचन आयोगले मतगणनाकार्यमा विवाद नगरी तीव्रता दिन निर्देशन दिएको छ । आयोगले आइतबार विज्ञप्ति जारी गर्दै मतगणनाको समयमा भएका सामान्य त्रुटिका विषयमा अनावश्यक विवाद गर्ने

स्थानीय तह निर्वाचनको देशभर मतगणना जारी, ठूलो संख्यामा सुरक्षाकर्मीहरु तैनाथ

काठमाडौँ, बैशाख ३१ । स्थानीय तहको निर्वाचनको देशभर मतगणना भइरहेको छ । मतगणनाका क्रममा केही स्थानको नजिता समेत आइसकेको छ भने अधिकांश स्थानमा मतगणना भइरहेको निर्वाचन आयोगले जनाएको छ ।

दिउँसो २ बजेसम्ममा ४१ प्रतिशत मतदान,  ३० ठाउँमा मतदान अवरुद्ध, १२ ठाउँमा चल्यो गोली

काठमाडौं, बैशाख ३० ।   निर्वाचन आयोगले आज (शुक्रबार) २ बजेसम्ममा ४१ प्रतिशत मत खसेको बताएको छ । दिउँसो २ बजेसम्म देशभरका मतदान केन्द्रबाट आएको विवरण अनुसार ४१ प्रतिशत मत खसेको

स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पुरा : आयोग

काठमाडौं, बैशाख २९ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । आयोगका प्रवक्ता सूर्य प्रसाद अर्यालले बिहीबार पत्रकार सम्मेलनमार्फत निर्वाचनको सबै तयारी पुरा भएको जानकारी

आयोगले सोध्यो विद्यालयका प्रधानाध्यापकदेखि प्रचण्डसम्मलाई स्पष्टीकरण

काठमाडौं, बैशाख २९  । निर्वाचन आचारसंहिता, २०७८ उल्लंघन गरेको भन्दै निर्वाचन आयोगले दैनिक विभिन्न व्यक्तिहरुलाई स्पष्टीकरण सोध्दै आएको छ । स्पष्टीकरण सोधिएकामा कार्यकर्तादेखि नेता र पत्रकारदेखि सञ्चार गृहसम्म रहेका छन्

मौन अवधिमा निर्वाचन आयोगलाई सामाजिक सञ्जाल नियन्त्रण गर्न चुनौती

काठमाडौं, वैशाख २७ – आगामी शुक्रवार हुने स्थानीय तहको निर्वाचनमा आज राति १२ बजेबाट मौन अवधि सुरू हुँदैछ। निर्वाचन आयोगले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन हुनुभन्दा