Tag: निर्वाचन आयोग

चुनाव प्रचारमा विदेशी नम्बर प्लेटको सवारी प्रयोग गर्न नपाइने, यी प्रदेशमा विषेश निगरानी

काठमाडौं , भदौ ६ । अबको प्रतिनिधिसभा र प्रदेससभा सदस्‍य निर्वाचनमा विदेशी नम्बर प्लेटको सवारी प्रयोग गर्न नपाइने भएको छ । निर्वाचन आयोगले आउँदो मंसिर ४ गते हुन लागेको निर्वाचनमा

आयोगले भन्यो- आयव्यय विवरण नबुझाउने दललाई निर्वाचनमा सहभागी गराउँदैनौं

काठमाडौं, भदौ ६ । निर्वाचन आयोगले वार्षिक आयव्यय विवरण नबुझाउने राजनीतिक दललाई आगामी संघ र प्रदेशको निर्वाचनमा सहभागी नगराउने भएको छ। निर्वाचन आयोगमा १ सय १६ वटा राजनीतिक दलहरु दर्ता

उम्मेदवारी दिने दल र उम्मेदवारको मात्रै मतपत्रमा निर्वाचन चिन्ह राखिने

काठमाडौं, भदौ ५ ।  आगामी मङ्सिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा उम्मेदवारी दिने उम्मेदवारको निर्वाचन चिन्ह मात्रै मतपत्रमा समावेश हुने भएको छ। गत वैशाख ३०

निर्वाचन आयोगले सरकारसँग माग्यो १० अर्ब ९८ करोड

काठमाडौं , भदौ ५ । आउँदो मंसिर ४ गते एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुँदै छ । यसका लागि आयोगले अहिले तयारी तिब्र पारेको छ । यतिमात्रै होइन

मंसिर ४ गते हुने चुनावका लागि १० अर्ब खर्च लाग्ने अनुमान

काठमाडौं, साउन २९ । आगामी मंसिर ४ गतेका लागि हुने निर्वाचनका लागि १० अर्ब खर्च लाग्ने अनुमान गरिएको छ । आयोगले आज सञ्चार माध्यमका सम्पादकहरुसँगको छलफलमा यस्तो अनुमान सार्वजनिक गरेको

निर्वाचन आयोगले भदौ १२ देखि मतदाता नामावली अद्यावधिक गर्ने

काठमाडौँ , साउन २५ । प्रतिनिधिसभा र प्रदेश सभा सदस्यको निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक तथा दाबी(विरोधका लागि आह्वान गरेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले

मतदाता नामावली अद्यावधिक र दाबी विरोध प्रक्रिया शुरु

काठमाडौँ , साउन २५ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको निर्वाचनलाई ध्यान दिएर मतदाता नामावलीलाई अद्यावधिक तथा दाबी विरोधको प्रक्रिया प्रारम्भ गर्ने भएको छ । अद्यावधिक कार्यक्रमअनुसार आउँदो

प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनः हालसम्म १० दल दर्ता

काठमाडौं , साउन २४ । आउँदो मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हालसम्म १० दल दर्ता भएका छन् । निर्वाचन आयोगका अनुसार मंगलबार अपराह्न १२ बजेसम्म

निर्वाचन कार्यतालिका स्वीकृत : असोज २३ गते उम्मेदवारी दर्ता

काठमाडौं, साउन २४  आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि कार्यतालिका स्वीकृत भएको छ । निर्वाचन आयोगले तय गरेको कार्यतालिका अनुसार आउँदो असोज २३

चुनावका लागि दल दर्ता आइतबारदेखि

काठमाडौं, साउन १९ । आगामी मंसिर ४ गते हुने संघीय र प्रदेशसभाको चुनावका लागि निर्वाचन आयोगले आइतबारदेखि राजनीति दल दर्ताको प्रक्रिया सुरु गर्ने भएको छ। संविधानको धारा २७१ अनुसार निर्वाचनमा

मंसिर २ गते संघ र प्रदेशको निर्वाचन गर्न प्रस्ताव , आयोगले माग्यो १० अर्ब खर्च

काठमाडौं , असार २२ । निर्वाचन आयोगले मंसिर २ गते एकै चरणमा संघ र प्रदेशको निर्वाचन गर्न सरकारलाई प्रस्ताव गरेको छ । प्रधानमन्त्री शेर बहादुर देउवालाई निर्वाचन आयोगका प्रमुख आयुक्त

मंसिर २ गते संसदीय निर्वाचन गर्न आयोगको प्रस्ताव

काठमाडौं, असार २१ । निर्वाचन आयोगले आगामी मंसिर २ गते शुक्रबार प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचन गर्न सरकारलाई सिफारिस गर्ने भएको छ। निर्वाचन आयोगले बुधबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर चुनावको