Tag: कोरोना

काठमाडौं र कपिलवस्तुमा थप एक-एक जनामा ‌संक्रमण, संक्रमितको संख्या २४५ पुग्यो

काठमाडौं, जेठ १ । नेपालमा थप दुई जनामा कोरोना पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या २ सय ४५ पुगेको छ । नयाँ भेटिएका दुई संक्रमितमध्ये एक चन्द्रागिरी काठमाडौंका ३२

नेपालमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २४३ पुग्यो

काठमाडौं, बैशाख ३१ । नेपालमा एकैदिन थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार

जेठ ५ सम्म रुपन्देही सिल, कोरोना संक्रमित थपिँदै

काठमाडौं, बैशाख ३१ । भारतसँग सीमाना जोडिएका रुपन्देहीका सात वटा पालिकाहरूमा आवागमन पूर्ण रूपमा बन्द गरिएको छ। भारतीय सीमासँग जोडिएका पालिकाहरूमा कोरोना संक्रमित थपिँदै जान थालेपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले

बाँके र कपिलवस्तुका दुईजनामा कोरोना पुष्टि, संक्रमितको संख्या २१९ पुग्यो

काठमाडौ , बैशाख ३१ । आज दुईजनामा कोरोना संक्रमण देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा एक–एक संक्रमित पुष्टि भएका हुन् । धुलिखेल अस्पतालमा आज

नेपालमा कुन जिल्लामा कति छन् कोरोना संक्रमित ? हेर्नुहोस (विवरणसहित)

काठमाडौं , बैशाख ३१ । कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि नेपालमा कुल संक्रमितको संख्या २१७ पुगेको छ ।मंगलबार एकै दिन ८३ जनामा कोरोना देखिएसँगै संख्या बढेको हो । २१७ मध्ये

नेपालमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि, एकै दिन २४ संक्रमित, संख्या 134 पुग्यो

काठमाडौं , बैशाख २९ । नेपालमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कपिलवस्तुमा ६, रुपन्देहीमा ६ र बर्दियामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या

नेपालमा एकैदिन थप १० जनामा कोरोना संक्रमण पुष्टि , संक्रमितको संख्या १२० पुग्यो

काठमाडौं, बैशाख २९ । नेपालमा फेरि थप १० जना कोरोनाभाइरस संक्रमित फेला परेका छन् । कपिलवस्तुका १० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कविलवस्तुको यशोधरा

उपत्यकामा २ र बाहिर १ सय ४१ जना कोरोनाका शंकास्पद बिरामी

काठमाडौं , बैशाख २७ । उपत्यकामा २ र उपत्यकाबाहिर १ सय ४१ जना कोरोनाभाइरसको संकास्पद बिरामी उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनीहरु सबै १४३ जनाको आइसोलेनमा

युएईमा एकैदिन २२ नेपालीमा कोरोना संक्रमण भेटियो

काठमाडौं, बैशाख २७ । युएईमा एकैदिन २२ नेपालीमा कोरोना संक्रमण भेटिएको छ । युएईको शारहजामा एकै दिन २२ नेपाली कामदारहरुमा कोरोना भाइरस९कोभिड-१९० को संक्रमण भेटिएको हो। ती सबै नेपाली महिला

नेपालमा थप ७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १०९ पुग्यो

काठमाडौं, बैशाख २७ । नेपालमा थप सात जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १०९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उदयपुरको

नेपालमा थप १ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या १०२ पुग्यो

काठमाडौं , बैशाख २६ । शुक्रबार थप एकजनामा कोरोना संक्रमण देखिएको छ। नेपालगन्जको भेरी अस्पतालमा गरिएको कोरोना परीक्षणमा एक जना १६ वर्षीय युवकमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले

कोरोना अपडेटः विश्वभर २ लाख ७० हजारको मृत्यु, ३९ लाख २९ हजार संक्रमित

काठमाडौं, बैशाख २६ । कोरोनाभाइरसका कारण विश्वभर २ लाख ७० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ३९ लाख २९ हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार