Tag: कोरोना

कोशी अस्पतालमा उपचाररत ८ जना कोरोना संक्रमित डिस्चार्ज,३० जना उपचारपछि निको भए

काठमाडौं, बैशाख २६ । प्रदेश नम्बर १ को कोशी अस्पताल (विराटनगर)मा उपचाररत थप ८ जना कोरोना संक्रमितहरु निको भएर डिस्चार्ज भएका छन् । दोस्रो पटक पीसीआर टेस्ट गर्दा परीक्षण रिपोर्ट

६८ हजार ६०२ कोरोना नमूना परीक्षण : रेड जोनमा ३३५ जना, नयाँ संक्रमित फेला परेनन्

काठमाडौं , बैशाख २५ । नेपालमा हालसम्म ६८ हजार ६०२ नमूना परीक्षण भएका छन्। जसमध्ये आरडीटी ५४ हजार ९३ र पीसीआर प्रविधिबाट १४ हजार ५०९ नमूना परीक्षण भएको स्वास्थ्य मन्त्रालयका

भारतमा कोरोना बढ्दो क्रममा : संक्रमितको संख्या ५२ हजार नाघ्यो

काठमाडौं, बैशाख २५ । भारतमा कोरोना भाइरस(कोभिड–१९) बाट संक्रमितको संख्या बिहीबारसम्म ५२ हजार ९५२ जना पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । बिहीबार बिहानको तथ्याङ्कअनुसार यस संक्रमणबाट मृत्यु

नेपालमा थप १७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ९९ पुग्यो

काठमाडौं, बैशाख २४ । नेपालमा थप १७ जना कोरोना संक्रमित थपिएका छन् । उनीहरुमध्ये एक जना दुई महिने शिशु पनि रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास

कोरोना अपडेटः विश्वभर २ लाख ५२ हजारको मृत्यु, ३६ लाख भन्दा बढि संक्रमित

काठमाडौं, बैशाख २३ । कोरोनाभाइरसका कारण विश्वभर २ लाख ५२ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ३६ लाख ५७ हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार

कोरोनाबाट विश्वभर ७३ नेपालीको मृत्यु , कनु ठाउँमा कति ?

काठमाडौं , बैशाख २१ । कोरोना भाइरस ९कोभिड–१९० बाट विश्वभर ७३ नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघ ९एनआरएनए०ले जनाएको छ । एनआरएनएअन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार बेलायतको ग्रेटर लण्डनमा

कोरोनाका कारणः न्युयोर्कको एउटै नर्सिङ होममा ९८ जनाको मृत्यु

काठमाडौं, बैशाख २० । अमेरिकाको न्युयोर्कमा रहेको एउटा नर्सिङ होममा ९८ जनाको मृत्यु भएको छ । उनीहरु सवैको कोरोनाभाइरसको संक्रमणका कारण मृत्यु भएको अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् । “यो

नेपालमा थप २ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५९ पुग्यो

काठमाडौं, बैशाख १९ । नेपालमा थप २ जनामा कोरोना भाइरस ९कोभिड १९० संक्रमण भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रुपन्देही र बाँकेका १–१ गरी २ जनामा कोरोना संक्रमण

कोरोना: २ लाख २८ हजार भन्दा बढीको मृत्यु, अमेरिकामा मात्रै ६१ हजार बढीले ज्यान गुमाए

काठमाडौं , बैशाख १८ । विश्वव्यापी फैलिएको कोरोना भाइरसबाट संक्रमित र मृत्यु हुनेको संख्या निरन्तर रुपमा बढीरहेको छ । महामारीको रुप लिएको यो भाइरसका कारण पछिल्लो २४ घण्टामा मात्र विश्वभर

पुनः थप चार जनामा कोरोना सङ्क्रमण पुष्टि, सङ्क्रमितको सङ्ख्या ५८ पुग्यो

काठमाण्डौ, बैशाख १७ । थप चार जनामा कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमण भेटिएको छ । काठमाण्डौको टेकुमा रहेको राष्ट्रिय प्रयोगशालामा परीक्षणका क्रममा बाराका र पर्साका दुई दुई जनामा कोरोना सङ्क्रमण

कोरोनाः विश्वभर २ लाख १७ हजारको मृत्यु, अमेरिकामा मात्रै एकैदिन २५ सयले ज्यान गुमाए

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड(१९०को संक्रमणबाट मृत्यु हुनेको संख्या अझै घट्न सकेको छैन । संक्रमणबाट विश्वभर २ लाख १७ हजार बढीको मृत्यु भएको छ । पछिल्लो

नेपालमा थप तीन जनामा देखियो कोरोना, संक्रमितको संख्या ५७ पुग्यो

काठमाडौं , बैशाख १७ । बुधबार एकैदिन तीनजना व्यक्तिमा कोरोनाभाइरस(कोभिड-१९) को संक्रमण देखिएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको हो। तीनमध्ये दुई जना बारा र एक