Tag: कोरोना

भर्खरै प्राप्त समाचार अनुसार भोजपुरमा पनि भेटिए कोरोना संक्रमित, संख्या ४८ पुग्यो

११ वैशाख, विराटनगर । भोजपुरमा पनि कोराना भाइरस (कोभिड–१९) का एक संक्रमित भेटिएका छन् । हथुवागढीका २६ वर्षीय पुरुषमा कोरोना संक्रमण भेटिएको प्रदेश १ सरकार स्रोतले बताएको छ । उनको

भारतमा कोरोनाबाट एकैदिन ५० को मृत्यृ, १३ सयभन्दा बढी संक्रमित थपिए

काठमाडौं , बैशाख १०। भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट पछिल्लो २४ घण्टामा ५० जनाको मृत्यु भएको छ । भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार यससँगै कोरोना भाइरसबाट भारतमा मृत्यु हुनेको संख्या

कोरोनाबाट विश्वभर २८ नेपालीको मृत्यु, १२ सय संक्रमित

काठमाडौं, बैशाख ७ । कोरोना भाइरसका कारण विश्वभर २८ जना नेपालीको मृत्यु भएको छ । कोभिड–१९ बाट करिब १२ व्यक्ति संक्रमित बनेका छन् । गैरआवासीय नेपाली ९एनआरएनए० का अनुसार शनिबार

कोरोना प्रकोपः मृत्यु हुनेको संख्या डेढ लाख नाघ्यो, करिब साढे २२ लाख व्यक्ति संक्रिमत

काठमाडौं, बैशाख ६ । कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या डेढ लाख नाघेको छ । पछिल्लो तथ्यांक अनुसार १ लाख ५४ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको हो । यसैगरी संसारभर संक्रमित

कोरोनाः विदेशमा १४ नेपालीको मृत्यु, करिब २ सय जना संक्रमित

काठमाडौं, बैशाख ५ । कोभिड नाइन्टिनबाट हालसम्म विदेशमा १४ जना नेपालीको मृत्यु भएको छ । करिब २ सय जना संक्रमित छन् । बेलायतमा सबैभन्दा बढी आठ नेपालीको मृत्यु भएको छ

कोरोना कहर : मृतकको संख्या १ लाख ४६हजार नाघ्यो

काठमाडौं बैशाख ५ । विश्वमा नोबल कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण मृत्यु हुने र संक्रमितको संख्या हजारौंमा थपिंदै गएको छ । पछिल्लो तथ्यांक अनुसार कोरोनाका कारण मृत्यु हुनेको संख्या

अमेरिकामा कोरोनाबाट ३० हजारभन्दा बढीको मृत्यु

काठमाडौं, बैशाख ४ । अमेरिकामा कोरोना भाइरस ९कोविड–१९० बाट ३० हजार भन्दा बढीको मृत्यु भएको प्राप्त पछिल्लो समाचारमा जनाइएको छ । अमेरिकाको जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार अमेरिकामा यो भाइरसको कारण

कोरोनाले विश्व समुदाय नै उच्च जोखिममा: ‘लकडाउन र हाम्रो समाज’

काठमाडौं, बैशाख ४ । कोरोना भाइरस (कोभिड १९ ) को संक्रमनले गर्दा अहिले विश्व समुदाय नै उच्च जोखिममा रहेको छ । चिनको वुहानबाट शुरु भएको कोरोना भाइरसको प्रकोप यतिबेला विश्वभरी

 र्‍यापिड टेस्टमा कोरोना पोजेटिभ देखिएपछि सप्तरीका दुई गाउँ सिल

काठमाडौं, बैशाख ३। दिल्लीबाट फर्केका दुई जना जमातीमा र्‍यापिड परीक्षणका क्रममा कोरोना संक्रमण पोजेटिभ देखिएपछि सप्तरीका दुई स्थानीय तहका दुई वडालाई सिल गरिएको छ । बुधबार बिहान बसेको जिल्ला सुरक्षा

कोरोना प्रकोप – विश्वभर मृत्यु हुनेको संख्या १ लाख २६ हजार नाघ्यो, अमेरिकामा एकै दिन २३ सयको मृत्यु

काठमाडौं , बैशाख ३। विश्वमा नोबल कोरोना भाइरस कोभिड नाइन्टिनको महामारीका कारण मृत्यु हुने र संक्रमितको संख्या हजारौंमा थपिंदै गएको छ । पछिल्लो तथ्यांक अनुसार कोरोना भाइरसका कारण मृत्यु हुनेको

कोरोनाको प्रकोपः नेपालमा संक्रमितको संख्या १६ पुग्यो

काठमाडौँ, २ वैशाख । पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टमा लण्डनबाट आई बसोबास गर्ने एकै परिवारका ३ जनामध्ये २ जनाको रिपोर्ट कोरोना पोजेटिभ देखिएको स्वाथ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

संक्रमित बढेसँगै कैलालीमा कोरोनाको त्रास बढ्यो

काठमाडौं, बैशाख २ । कोरोना भाइरस ९कोभिड–१९० बाट संक्रमितको खोजी गर्न स्थानीय सरकारले विदेशबाट आएका नागरिकको खोजी अभियान थालेका छन् । कैलालीको लम्की चुहा नगरपालिका र जानकी गाउँपालिकाले तथ्यांक सकलन