Tag: कोरोना

कोरोनाको महामारीः बिश्वभर ७४ हजारभन्दा बढीको मृत्यु, १३ लाख ४६ हजार संक्रमित १

काठमाण्डौ, चैत २५ । कोभिड १९ का कारण विश्वभर मृत्यु हुनेको सख्या ७४ हजार ६ सय ७८ पुगेको छ । जोन हप्किन्स विश्वविद्यालयका अनुसार १३ लाख ४६ हजार दुई सय

स्पेनमा कोरोना जितेर घर फर्किएका नेपालीले दिए यस्तो सन्देश

काठमाडौं, चैत २३ । अहिले विश्वमा कोरोनाभाइरसका कारण त्रासदीपूर्ण अवस्था छ । कोरोना भाइरसको जोखिम रोक्न विश्व लागिपरेको भए पनि अझै औषधी बनिसकेको छैन । विश्वका बैज्ञानिकहरु औषधिका लागि अहोरात्र

धनगढीमा कोरोना संक्रमित युवकका परिवारका सात जनाको रिपोर्ट नेगेटिभ, त्रासमा धनगढी ठप्प

काठमाडौं , चैत २३ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको आइसोलेशन वार्डमा उपचार गराइरहेका कोरोना संक्रमित युवकका परिवारका सात सदस्यको रिपोर्ट नेगेटिभ आएको छ । उनको परिवारका आठ सदस्यको स्वाब संकलन

दिनानुदिन बढ्दै भारतमा कोरोना संक्रमित: ३६ सय बढीमा संक्रमण, १०९ को मृत्यु

काठमाडौं, चैत २३ । भारतमा पछिल्लो समय कोरोना भाइरसका संक्रमित दिनदिनै बढ्न थालेका छन्। संक्रमण रोक्न प्रधानमन्त्री नरेन्द्र मोदीले मार्च २५ गतेदेखि लक डाउन घोषणा गरे पनि संक्रमणको दर भने

अमेरिकाको न्यूयोर्कमा अर्का दुई जना नेपालीको मृत्यु, कोरोना संक्रमणको आशंका

काठमाडौं, चैत २२ । अमेरिकामा फेरि दुई जनाको मृत्यु भएको छ । मृत्यु कोरोना संक्रमणका कारण भएको आशंका गरिएको छ । कोरोना संक्रमणको इपिसेन्टर बनेको अमेरिकी राज्य न्यूयोर्कमा उनीहरुको मृत्यु

कोरोनाको प्रकोपः मृत्यु हुनेको संख्या ६४ हजार नाघ्यो, संक्रमितको संख्या १२ लाखभन्दा बढी

काठमाडौं, चैत्र २३ । कोरोना भाइरसको संक्रमण कारण विश्वमा साढे ६४ हजारभन्दा बढीको मृत्यु भएको छ । यसबाट संक्रमित हुनेको संख्या पनि १२ लाख नाघेको छ । सबैभन्दा बढी अमेरिकामा

नेपालमा पहिलोपटक देशभित्रै एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना सर्‍यो

काठमाडौं , चैत २२ । नेपालमा पहिलो पटक देशभित्रै एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना भाइरस (कोभिड–१९)सरेको पुष्टि भएको छ । शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कैलाली र कञ्चनपुरमा गरी ३

दाङमा कोरोना परीक्षण गरिएका सबैको रिपोर्ट ‘नेगेटिभ

काठमाडौं, चैत २२ । दाङमा अहिलेसम्म कोरोना भाइरस सङ्क्रमणको परीक्षण गरिएका सबैको रिपोर्ट ‘नेगेटिभ’ आएको छ । पछिल्लो पटक कोरोना अस्पताल बेलझुण्डीबाट शुक्रबार पठाइएका तीन जनाको स्वाबको परीक्षण गर्दा सबैको

नेपालमा कोरोनाका थप तीन नयाँ संक्रमित भेटिए, संक्रमणको संख्या ९ पुग्यो

काठमाडौं, चैत २२ । नेपालमा कोरोना भाइरस (कोभिड १९)का थप नयाँ तीन संक्रमित फेला परेका छन्। भारतको विभिन्न स्थानबाट आएका कैलाली र कञ्चनपुरका दुई पुरुष र एक महिलामा कोरोना भाइरसको

कोरोना प्रकोप – ५९ हजार बढीको मृत्यु, १० लाख ९७ हजारभन्दा बढि संक्रमित

काठमाडौं, चैत २२ । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण १० लाख ९७ हजार ८१० जनामा पुगेको छ । यो संक्रमणबाट ५९ हजार १४० जनाले ज्यान गुमाएका छन् ।

कोरोनाको कहरः भारतमा दुई हजार ३०१ जना सङ्क्रमित, ५६ जनाको मृत्यु

काठमाडौं, चैत २१ । भारतमा शुक्रबारसम्म दुई हजार ३०१ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । यस सङ्क्रमणबाट आजसम्म भारतभरि ५६ जनाको मृत्यु भएको यहाँको स्वास्थ्य मन्त्रालये जानकारी दिएको छ

कोरोना महामारी दोस्रो विश्वयुद्धपछिकै ठूलो चुनौती– राष्ट्रसंघ

काठमाडौं, चैत २१ । कोविड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरीमा ज्यान गुमाउनेको सङ्ख्या ५३ हजार २३८ पुगेको छ । पछिल्लो विवरणअनुसार संसारभरि १० लाख १६ हजार ३३० जना