Tag: कोरोना

भारतमा कोरोना सङ्क्रमितको संख्या दिनप्रतिदिन बढ्दै, कति पुगे ?

काठमाडौं, जेठ १८ । भारतमा कोरोनाभाइरसका कारण सङ्क्रमित हुनेहरुको दैनिक संख्यामा बृद्धि हुँदै गएको छ । अघिल्ला दिनहरुको तुलनामा पछिल्ला दिनमा सङ्क्रमित हुनेहरुको संख्या बढ्दै गइरहेको तथ्यांकले देखाएको छ ।

नेपालमा कोरोना संक्रमणबाट २ वर्षीया बालिकाको मृत्यु

काठमाडौं, जेठ १८ । नेपालमा कोरोना संक्रमणबाट २ वर्षीया बालिकाको मृत्यु भएको छ । बाजुरा जिल्ला आस्पतालको आइसोलेसनमा राखिएको २ वर्ष बालिकाको कोरोना संक्रमणबाट मृत्यु भएको हो । शुक्रबार मृतक

कोरोनाबाट विश्वभर १२८ नेपालीको मृत्यु, १६ हजार संक्रमित

काठमाडौं , जेठ १८ । विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ संक्रमणका कारण शनिबार साँझसम्म नेपाल बाहिर मृत्यु हुने नेपालीको संख्या १२१ पुगेको छ । गैरआवासीय नेपाली संघ ९एनआरएनए० का अनुसार

१३ जनाले जिते कोरोना , निको हुनेको संख्या २१९ पुग्यो

काठमाडौं, जेठ १७ । नेपालमा शनिबारसम्म कोरोनाभाइरस जितेर घर फर्किने संख्या २१९ पुगेको छ। शनिबार थप १३ जना कोरोना निको भएर घर फर्किसँगै निको हुनेको संख्या २१९ पुगेको स्वास्थ्य तथा

सप्तरीमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, जेठ १७ । सप्तरीमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। शनिबार बिहान सप्तरीको डाक्नेश्वरी नगरपालिकाका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। धरान स्थित वीपी कोइराला विज्ञान

थप १९ जनाले जिते कोरोना, निको हुनेको संख्या २०६ पुग्यो, कुन जिल्लामा कति ?

काठमाडौं , जेठ १६ । नेपालमा कोरोनाभाइरस संक्रमण जित्नेको संख्या २०६ पुगेको छ ।शुक्रबारको नियमित मिडिया ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले थप १९ जना डिस्चार्ज भएसँगै संक्रमण मुक्त हुनेको संख्या २०६ पुगेको

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ पुग्यो

काठमाडौं , जेठ १६ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अर्घाखाँची भूमिकास्थान ६ का ३५ वर्षीय पुरुषको मृत्यु भएको हो

कोरोना संक्रमित बढेपछि उच्च सतर्कता, कोरोना जितेर ८ जना फर्किए घर

काठमाडौं, जेठ १६ । बागलुङ, स्याङ्जा, नवलपुर र म्यादीमा समेत कोरोना भाइरस ९कोभिड–१९० को संक्रमित फेला परेसँगै गण्डकी प्रदेशमा उच्च सतर्कता अपनाउन शुरु गरिएको छ । प्रदेशको राजधानी पोखरासहित प्रवेशका

थप १५६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १ हजार नाघ्यो

काठमाडौं ,जेठ १५ । नेपालमा कोरोना संक्रमितको संख्या १००० नाघेको छ । बिहीबार थप १५६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १०४२ पुगेको बिहीबारको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता

नेपालमा कोरोना संक्रमित बढ्दै, संख्या ८८६ पुग्यो

काठमाडौं, जेठ १५ । नेपालमा कोरोना भाइरस दिनानुदिन बढ्दै जान थालेको छ । पछिल्लो समय भारतबाट नेपाल आएकाहरुमा संक्रमण देखिन थालेको हो । सिमानाबा बाट परिक्षण नै नष्रि पालीकामा पठाउने

नेपालमा थप ११४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, जेठ १४ । पछिल्लो समय नेपालमा कोरोनाका संक्रमीत बढ्दै जान थालेका छन् । आज मात्रै नेपालमा थप ११४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । बुधबारको नियमित पत्रकार सम्मेलनमा

झापामा थप १७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, जेठ १४ । झापामा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोशी अस्पताल विराटनगरको प्रयोगशालामा परीक्षण गर्दा बुधबार दिउँसो १७ जनामा कोरोना संक्रमण पुष्टि भएको कोशी अस्पताल