नेपालमा थप ११४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, जेठ १४ । पछिल्लो समय नेपालमा कोरोनाका संक्रमीत बढ्दै जान थालेका छन् । आज मात्रै नेपालमा थप ११४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
बुधबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सो जानकारी दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्