नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ पुग्यो

काठमाडौं , जेठ १६ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अर्घाखाँची भूमिकास्थान ६ का ३५ वर्षीय पुरुषको मृत्यु भएको हो । नेपालमा पनि पछिल्लो समय कोरोनाका संक्रमीत बढिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्