Tag: कोरोना

धनगढीमा भारतबाट आएका १२ जनामा कोरोना पुष्टि

काठमाडौं, चैत १७ । धनगढीस्थित अस्थायी कोरोना अस्पतालमा कोरोना सङ्क्रमणका बिरामी थपिने क्रम बढेको छ । सेती प्रादेशिक अस्पतालअन्तर्गत रहेको अस्थायी कोरोना अस्पतालमा सोमबार गरिएको २९ नमूना परीक्षणमध्ये १५ जनामा

थप ८९ जनामा कोरोना पुष्टि, ९५ जना संक्रमण मुक्त, मृत्यु शुन्य

काठमाडौं , चैत १५ । नेपालमा थप ८९ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर कुल ८९ जना संक्रमित थपिएको जानकारी दिएको हो । अहिलेसम्म

कोरोनाबाट विदेशमा थप ३ जनाको मृत्यु, २२ देशमा रहेका ३ सय ४५ जना जनाको ज्यान गयो

  काठमाडौं, चैत १५ । कोरोना भारस (कोभिड १९) संक्रमणबाट विदेशमा थप ३ जनाको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा सन्जिव सापकोटाका अनुसार यो

भारतमा कोरोनाबाट २४ घण्टामा ६२ हजार संक्रमित, ३१२ जनाको मृत्यु

काठमाडौँ , चैत १५ । छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण फेरी बढेको देखिएको छ । भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट ३१२ जनाको मृत्यु भएको छ

थप ८५ जनामा कोरोना पुष्टि, ९३ जना संक्रमण मुक्त, ३ जनाको मृत्यु

काठमाडौं । नेपालमा थप ८५ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर कुल ८५ जना संक्रमित थपिएको जानकारी दिएको छ । अहिलेसम्म कुल २ लाख

पाँच दिनयता कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्यो

काठमाडौं , चैत १४ । कोरोना भाइरस संक्रमित संख्या पाँच दिनयता ह्वात्तै बढेको पाइएको छ । फागुन अन्तिम साता २ अंकमा झरेको संक्रमित संख्या उकालो लागेको हो । मुख्यतः भारतमा

कोरोनाको तेस्रो लहरको त्रास : भक्तपुरमा मेला, जात्रा, सांस्कृतिक कार्य सञ्चालन गर्न रोक

काठमाडौं, चैत १२ । जिल्ला प्रशासन कार्यालय भक्तपुरले जिल्लामा कुनै पनि किसिमको मेला, जात्रा, सांस्कृतिक कार्य सञ्चालन गर्न रोक लगाएको छ । कार्यालयमा बुधबार पत्रकार सम्मेलन गर्दै प्रमुख जिल्ला अधिकारी

थप १४५ जनामा कोरोना संक्रमण पुष्टि, ९० जना निको भए, एक जनाको मृत्यु

काठमाडौं , चैत ११ । नेपालमा बुधबार थप १४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७६ हजार ३८९ पुगेको छ

भारतमा कोरोनाको जोखिम बढ्दै, सीमा नाकामा उच्च सतर्कता

काठमाडौं, चैत ११ । छिमेकी मुलुक भारतमा कोरोनाको सङ्क्रमण पुनः बढदै गएपछि रोकथामका लागि प्रदेश नं २ का आठ जिल्लामा रहेका सीमा नाकामा उच्च सतर्कता अपनाइएको छ । सशस्त्र प्रहरी

कोरोनाको सङ्क्रमण बढेपछि भारतमा फेरि नयाँ निर्देशिका जारी

काठमाडौं, चैत ११ । भारतमा कोरोनाभाइरसको सङ्क्रमण फेरि तीव्र रूपमा वृद्धि भएपछि नयाँ निर्देशिका जारी गरिएको छ । केन्द्रीय सरकारले मङ्गलबार नयाँ निर्देशिका जारी गर्दै महामारी नियन्त्रणका उपायहरू अपनाउन सबैलाई

थप १८८ जनामा कोरोना पुष्टि, ७७ जना निको भए , मृत्यु कति ?

काठमाडौं , चैत १० ।  नेपालमा आज थप १८८ जनामा कोरोना संक्राण पुष्टि भएको छ । ४ हजार ३२ जनाको पीसीआर परिक्षण गर्दा थप १८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

थप १५० जनामा कोरोना पुष्टि: २४ घण्टामा तीनको मृत्यु, ९९ जना निको भए

काठमाडौं , चैत ९ । नेपालमा थप १५० जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर कुल १५० जना संक्रमित थपिएको जानकारी दिएको छ । अहिलेसम्म