Tag: कोरोना

बढ्यो कोरोनाको जोखिम : एक महिना विद्यालय बन्द गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

काठमाडौँ , चैत ३१ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौँ उपत्यकासहित देशका ठूला शहरका शिक्षण संस्थाहरु एक महिना बन्द गरेर अनलाइन कक्षामार्फत पठनपाठन सञ्चालन गर्न सरकारलाई सिफारिस गरेको छ। कोरोना

भारतबाट स्वदेश फर्किनेको लर्कोः कैलाली आएका ४३ जनामा कोरोना पुष्टि

काठमाडौं, चैत ३० । भारतमा कोरोना संक्रमणको दोस्रो लहर तिव्र फैलिएपछि अहिले सीमानाकामा स्वदेश फर्किनेको भिडलागेको छ । सुदुरपश्चिबाट रोजगारीका लागि भारत गएकाहरु अहिले धमाधम घर फर्किरहेका छन् । पश्चिमी

कोरोना बढेपछि आन्तरिक र अन्तर्राष्ट्रिय उडान बन्द

काठमाडौं, चैत ३० । कोरोनाभाइरसका संक्रमित दिनदिनै बढ्न थालेपछि बंगलादेशले एक साताका लागि आन्तरिक र बाह्य हवाई उडान बन्द गर्ने भएको छ। बंगलादेशको नागरिक उड्ययन प्राधिकरणले आइतबार अप्रिल १४ देखि

भारतमा एकैदिन थपिए १ लाख ६९ हजार संक्रमित, अहिलेसम्मकै धेरै

काठमाडौँ, चैत ३० । पछिल्लो समय भारतमा कोरोना संक्रमितको संख्यामा दैनिक नयाँ रेकर्ड कायम हुन थालेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप ‍१ लाख ६९ हजार ८९९ जनामा कोरोना

भारतबाट फर्केका ८ जनामा कोरोना भेटियो

काठमाडौं, चैत २९ । बैतडीमा भारतबाट फर्केका आठ जनामा कोरोना पुष्टि भएको छ । भारतका विभिन्न ठाउँबाट फर्केका ३९ नागरिकको झुलाघाट नाकामा एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा आठ जनामा कोरोना

नेपालमा पनि बढ्यो कोरोना संक्रमण, २४ घण्टामा ३३७ संक्रमित थपिए

  काठमाडौँ , चैत २८ । पछिल्लो २४ घण्टामा नेपालमा ३ सय ३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४

थप २८८ जना कोरोना संक्रमण पुष्टि, उपत्यकामा मात्रै १२९ जना, आज मृत्यु कति ?

काठमाडौँ , चैत २७ । नेपालमा पछिल्लो २४ घण्टामा २८८ जना कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७९ हजार ३८८ पुगेको स्वास्थ्य

थप ३३२ जनामा कोरोना संक्रमण पुष्टि, मृत्यु शुन्य

काठमाडौं, चैत २६ । केही दिनयता देशभर कोरोना भाइरस संक्रमितको सङ्ख्या बढ्दै गएको छ। देशभर संक्रमितिको सङ्ख्या थपिदैं जाँदा सरकारले भिडभाड हुने ठाउँमा स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउन अनुरोध गरेको छ।

बढ्यो कोरोनाको जोखिम : ९ बजेपछि रात्रिकालीन व्यवसाय तथा रेष्टुरेन्टहरु बन्द गर्न आग्रह

काठमाडौँ, चैत २६ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रात्रिकालीन व्यवसाय तथा रेष्टुरेन्टहरु राति ९ बजेपछि बन्द गर्न आग्रह गरेको छ । मन्त्रालयले एक सूचना जारी गर्दै कोरोना भाइरसको बढ्दो संक्रमण

नेपालमा दिनानुदिन बढ्दै कोरोना , आज मात्रै देशभर थपिए ३३९ संक्रमित

काठमाडौं, चैत २५ । पछिल्लो समय नेपालमा नयाँ संक्रमित बढ्दै जान थालेको छ । नयाँ संक्रमितमध्ये धेरै काठमाडौँ उपत्यकाका रहेका छन् । आज मात्रै नेपालमा थप ३३९ जनामा कोरोनाभाइरसको संक्रमण

भारतमा भयावह बन्दै कोरोनाः संक्रमितको संख्यामा नयाँ रेकर्ड, एकैदिन १ लाख १५ हजारमा संक्रमण पुष्टि

काठमाडौँ, चैत २५ । भारतमा थप ‍१ लाख १५ हजार २६९ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । २४ घण्टामा संक्रमण पुष्टि हुनेको यो संख्या भारतमा अहिलेसम्मकै धेरै हो ।

थप २ सय ६० जनामा कोरोना पुष्टि, सक्रिय संक्रमितको संख्या १९ सय नाघ्यो, मृत्यु कति ?

काठमाडौं , चैत २४ । नेपालमा आज थप २ सय ६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७८ हजार ४७०