समाचार

प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी

काठमाडौंं, ३ जेष्ठ । प्रस्तावित प्रधानन्यायाधीश डा.मनोज शर्माविरुद्ध संसदीय सुनुवाइ समितिमा ७ उजुरी परेका छन्

चलचित्र कलाकार संघको नयााँ नेतृत्वको लागि निर्वाचन हुँदै

काठमाडौंं, ३ जेष्ठ । नेपाल चलचित्र कलाकार संघको नयााँ नेतृत्वको लागि निर्वाचन हुँदैछ । सघकाने

कामिरिता शेर्पाले ३२औँ पटक सगरमाथा आरोहण गरेर आफ्नो रेकर्ड आफैं तोडे

काठमाडौं, ३ जेष्ठ । विश्व कीर्तिमानी आरोही कामिरिता शेर्पाले ३२औँ पटक सगरमाथाको सफल आरोहण गरेर

मच्छेनारायण मन्दिरमा आजदेखि एक महिने मेला सुरु

काठमाडौं, ३ जेष्ठ । मच्छेगाउँ ९मत्स्यगाउँ० स्थित मच्छेनारायण मन्दिरमा आजदेखि एक महिने पुरुषोत्तम मास अर्थात्

आज ३३ औं मदन–आश्रित स्मृति दिवस,, मदन, आश्रित राजनीतिक यात्राका दीपस्तम्भ र युगद्रष्टा सहयोद्धा: अध्यक्ष ओली

काठमाडौं, ३ जेष्ठ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टीका तत्कालीन महासचिव मदनकुमार भण्डारी र

मधेस प्रदेश, लुम्बिनी र सुदूरपश्चिममा हिमाली तथा पहाडी भूभाग तथा चट्याङसहित वर्षा

काठमाडौं, ३ जेष्ठ । हाल देशभर पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । यसको

‘फ्रि भिसा फ्रि टिकेटमा ठगी, ३ लाख माग्ने म्यानपावर एजेन्ट पक्राउ

काठमाडौं, ३ जेष्ठ । सेक्युरिटी गार्डमा मलेसिया जान लागेका सप्तरीका अजयकुमार यादवको फ्लाइट गत वैशाख

श्रेष्ठ “ग्लोबल स्टार सर्वोत्कृष्ट व्यवस्थापक तथा राष्ट्रसेवक सम्मान” बाट सम्मानित

जेष्ठ , २ काठमाडौं । नेपालको उद्योग, व्यापार, महिला उद्यमशीलता तथा व्यवस्थापनको क्षेत्रमा लामो समयदेखि

पूर्व उप-प्रधानमन्त्री कमल थापा प्रमुख अतिथि भएको कायक्रममा भाँडभैलो

काठमाडौं,२ जेष्ठ । पूर्व उप-प्रधानमन्त्री कमल थापा प्रमुख अतिथि भएको कायक्रममा भाँडभैलो भएको छ ।

वैदिक सनातन राष्ट्रको अभिभावक राजसंस्था:  भिक्षु आनन्द स्वामी

काठमाडौं,२ जेष्ठ । नेपालमा वैदिक सनातन राष्ट्र र अभिभावकीय भूमिकामा राजसंस्थाको आवश्यकता भएको बुद्ध गुरु

चिनियाँ राष्ट्रपतिसँगको शिखर वार्तापछि ताइवानलाई ट्रम्पले भने, ‘स्वतन्त्रता घोषणा गरेको हेर्न चाहन्नँ ।’

काठमाडौं, २ जेष्ठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ताइवानलाई चीनबाट औपचारिक रूपमा स्वतन्त्र घोषणा नगर्न

इन्भेस्टमेन्ट मेगा बैंकका सीईओ पाण्डेलाई छाड्न अदालतको आदेश

काठमाडौं, १ बैशाख । सर्वोच्च अदालतले नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ०ं