मुख्य खबर
अमेरिकामा कोरोनाबाट ३० हजारभन्दा बढीको मृत्यु
काठमाडौं, बैशाख ४ । अमेरिकामा कोरोना भाइरस ९कोविड–१९० बाट ३० हजार भन्दा बढीको मृत्यु भएको
कालोबजारी गर्ने बौद्धबजार प्राइभेटलाई दुई लाख जरिवाना
काठमाडौैं, बैशाख ४ । स्वयम्भूस्थित बौद्ध बजार प्राइभेट लिमिटेडलाई दुई लाख रुपैयाँ जरिवाना गरिएको छ
बेलायतमा कोरोना संक्रमणबाट फेरि अर्का एक नेपालीको मृत्यु
काठमाडौं, बैशाख ४ । कोरोना भाइरस ९कोभिड–१९० को संक्रमणबाट बेलायतमा फेरि अर्का एकजना नेपालीको मृत्यु
सीमा नाकामा थप ११ सय ५ जना सशस्त्र प्रहरी परिचालन
काठमाडौं , बैशाख ४ । सशस्त्र प्रहरीले भारतसँग जोडिएका सीमा नाकामा थप ११ सय ५
लकडाउनले छेकेन रेलमार्ग निर्माणको काम, धमाधम हुँदै
काठमाडौं, वैशाख ४ । बन्दबन्दीमा पनि सर्लाहीमा पूर्व–पश्चिम विद्युतीय रेलमार्ग निर्माणको काम चलिरहेको छ ।
कोरोना कोषमा नागरिक उड्डयन प्राधिकरणद्वारा १ करोड रुपैयाँ सहयोग
काठमाण्डौ, बैशाख ३ । कोरोना भाइरस नियन्त्रण, रोकथाम तथा उपचार कोषमा नेपाल नागरिक उड्डयन प्राधिकरण
कुवेतमा थप नेपालीमा कोरोना सङ्क्रमण, सङ्क्रमितको सङ्ख्या १४ पुग्यो
काठमाण्डौ, बैशाख ३ । कुवेतमा कोरोना सङ्क्रमित नेपालीको सङ्ख्या १४ पुगेको छ । कुवेतको स्वास्थ्य
मेची भन्सारका अधिकृतसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौं , बैशाख ३ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेची भन्सार कार्यालय झापाका तत्कालिन भन्सार
संक्रमितको पहिचान नखुलाउन स्वास्थ्य मन्त्रालयको आग्रह
काठमाडौं , बैशाख ३ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ (कोरोना भाइरस) संक्रमित व्यक्तिको पहिचान
चितवनमा ३९ जनाको र्यापिड टेष्ट , एक जनामा कोरोना पोजेटिभ
काठमाडौं, बैशाख ३ । चितवनमा ३९ जनाको र्यापिड डाइग्नेष्टिक टेस्ट (आरडीटी)गर्दा एक जनामा कोरोना पोजेटिभ
सङ्क्रमण देखिनथालेपछि काठमाडौंमा नमूना परीक्षण गराउने बढे
काठमाडौं, बैशाख ३ । उपत्यकामा कोभिड–१९ सङ्क्रमण देखिनथालेपछि नमूना परीक्षण गराउने बढेका छन् । उपत्यकामा
हावाहुरीसहित वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौं, बैशाख ३ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावले बुधबार मध्यान्हपछि आंशिकदेखि सामान्य बदली

