Breaking

३२ हजार ३सय ४७ मतका साथ सुनसरी ४ बाट अर्थमन्त्री कार्की निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्की प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्

कांग्रेस नेता रामचन्द्र पौडेल एमालेका कृष्णकुमार श्रेष्ठसँग पराजित

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल नेकपा एमालेका कृष्णकुमार श्रेष्ठ ‘किसान’सँग पराजित भएका

झापा ५ मा केपी शर्मा ओली विजयी

काठमाडौ । एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली झापा क्षेत्र नं। ५ बाट प्रतिनिधिसभा

उपत्यकामा बाम गठबन्धन १० स्थानमा विजयी, कांग्रेस ४ स्थानमा

काठमाडौं। काठमाडौं उपत्यकामा वाम गठबन्धनले उत्साहजनक नतिजा हासिल गरेको छ । १५ वटा निर्वाचन क्षेत्र

रुपन्देही ४ मा यादव निर्वाचित, कांग्रेसको जीत संख्या १० पुग्यो

काठमाडौं । रुपन्देही ४ मा नेपाली कांग्रेसका प्रमोदकुमार यादव विजयी भएका छन्। अन्तिम मत परिणाम

आज अन्तर्राष्ट्रिय मानवअधिकार दिवस नेपालमा पनि मनाइदै

काठमाडौं। आज अन्तराष्ट्रिय मानव अधिकार दिवस मनाईन्छ, हरेक वर्षको १० डिसेम्बरमा अन्तराष्ट्रिय मानव अधिकार दिवस

प्रतिनिधिसभाका ७४ र प्रदेशसभाका १६१ क्षेत्रको मतगणना सम्पन्न

काठमाडौं । मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको

समानुपातिकको अपडेटः एमाले पहिलो, कांग्रेस दोस्रो,समानुपातिकतर्फ खसेको मत यस्तो छ

काठमाडौं । पहिलो चरणमा निर्वाचन भएका हिमाली जिल्लामा समानुपातिकतर्फको मतगणना भइरहेको छ । करिब आधा

काठमाडौं ५ बाट ईश्वर पोखरेल करिब १० हजार मतअन्तरले विजयी

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ५ मा नेकपा एमालेका महासचिव ईश्वर पोखरेल निर्वाचित भएका छन्

नुवाकोटको एक प्रतिनिधिसभा र तीन प्रदेशसभामा वाम उम्मेदवार विजयी

काठमाडौं । नुवाकोटको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ र तीन वटा प्रदेशसभा क्षेत्रमा वाम

रोल्पामा वाम गठबन्धन विजयी

काठमाडौं। रोल्पा जिल्लामा मंसिर १० गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको मतगणना सम्पन्न भएको छ ।

प्रचण्डको अग्रता कायमै, चितवनका अन्य क्षेत्रमा बाम गठबन्धनकै अग्रता

काठमाडौं । चितवन क्षेत्र नं ३ मा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड०को अग्रता कायमै