झापा ५ मा केपी शर्मा ओली विजयी

काठमाडौ । एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली झापा क्षेत्र नं। ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।
ओली ५७ हजार १ सय ३९ मत ल्याउँदै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । यो निर्वाचनमा अहिलेसम्म विजयी उम्मेदवारले ल्याएको मत मध्ये ओलीको मत सर्वाधिक हो ।
उनका निकटम प्रतिद्वन्द्वी डा। खगेन्द्र अधिकारीले २८ हजार २ सय ५७ मत ल्याए

प्रतिक्रिया दिनुहोस्