News Desk

नागरिकताको दुरुपयोग गरी करोडौ ठगी

काठमाडौँ, २१ बैशाख । जापानमा रोजगार र अध्ययनका लागी पठाउँछौं भनेर ठगेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापको लिखु तामाकोशी गाउँपालिका–७ घर भएका राजन श्रेष्ठ

नेपाल राष्ट्र बैंकद्वारा मौद्रिक नीति सल्लाहकार समिति गठन

काठमाडौँ, २१ बैशाख । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिबारे सुझाव दिन विज्ञहरू सम्मिलित सल्लाहकार समिति गठन गरेको छ । बैंकले राष्ट्र बैंकका तीन जना र बाहिरका दुई जना विज्ञ सल्लाहकारसहित

लोकतन्त्रमा प्रेस स्वतन्त्रता अनिवार्य शर्तः प्रधानमन्त्री दाहाल

काठमाडौँ, २१ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेस स्वतन्त्रतामाथि कुनै पनि किसिमको नियन्त्रण वा सङ्कुचन हुन नदिइने बताएका छन् । नेपाल पत्रकार महासङ्घको २७ औँ महाधिवेशनका अवसरमा आज आयोजित

एमालेको अडानले सुदूरपश्चिमको प्रदेशसभा बैठक अन्यौल

काठमाडौँ, २१ बैशाख । नेकपा एमालेले मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई तत्काल विश्वासको मत दिन नसकिने अडानमा बसेपछि प्रदेशसभा बैठक बस्ने अनिश्चित भएको छ । मुख्यमन्त्री सोडारीले विश्वासको मत लिन आज साँझ

स्वतन्त्र र निष्पक्ष पत्रकारिताका लागि लोकतन्त्र अनिवार्य सर्तः राष्ट्रपति पौडेल

काठमाडौँ, २१ बैशाख । विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना दिँदै उनले निरंकुश शासनको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा नेपाली प्रेस जगतले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए । ‘स्वतन्त्र र

नेपाल पत्रकार महासंघको २७औं महाधिवेशन सुरू, नेतृत्व चयनका लागि निर्वाचन भने जेठ १९ मा

काठमाडौँ, २१ बैशाख । नेपाल पत्रकार महासंघको २७ औं महाधिवेशन सुरू भएको छ। शुक्रबार काठमाडौंको राष्ट्रिय सभा गृहमा महासंघको २७ औं महाधिवेशन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका हुन्। ‘मर्यादित

आज एकै पटक चारवटा संसदीय समितिको बैठ

काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गत आज एकै पटक चारवटा संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार बिहान ११ बजे सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दै छ । विपद्

रास्वपाको सचिवालयको बैठक आज बस्दै

काठमाडौँ, १३ बैशाख। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालयको बैठक आज शुक्रबार बस्दैछ। पार्टी कार्यालयम चःमतिमा अपराह्न साढे चार बजे बैठक बस्ने सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए। उनका अनुसार आज बस्ने

राष्ट्रपतिको शुभकाना सन्देश, स्वतन्त्र र निष्पक्ष पत्रकारिताका लागि लोकतन्त्र अनिवार्य शर्त

काठमाडौँ, १३ बैशाख। राष्ट्रपति रामचन्द्र पौडेलले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा शुभकाना सन्देश दिएका छन् । राष्ट्रपति पौडेलले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण पत्रकारसहित नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा विश्व प्रेस

आज ३१औँ विश्व प्रेस स्वतन्त्रता दिवस विश्वभर विभिन्न कार्यक्रम गरि मनाईंदै

काठमाडौँ, २१ बैशाख। आज ३१औँ विश्व प्रेस स्वतन्त्रता दिवसनेपाल लगायत विश्वभर विभिन्न कार्यक्रम गरि मनाईदै छ । ‘विश्वका लागि प्रेसः वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ भन्ने नाराका साथ विश्व प्रेस स्वतन्त्रताको

जलवायु परिवर्तनको असरबारे अर्थमन्त्री पुन र राष्ट्रसंघ सहायक महासचिवबीच छलफल

काठमाडौं, २० बैशाख । संयुक्त राष्ट्रसंघका सहायक महासचिव एवम् राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) का एसिया प्रशान्त क्षेत्रका लागि क्षेत्रीय निर्देशक कान्नी विगनाराजा र अर्थमन्त्री वर्षमान पुनबीच भेटवार्ता भएको छ ।

४८ जना उपसचिवको सरुवा

काठमाडौं, २० बैशाख । सरकारले एकैपटक ४८ जना उपसचिवहरुको सरुवा गरेको छ । विभिन्न मन्त्रालय, निकाय र स्थानीय तहमा कार्यरत ४ दर्जन उपसचिवहरुको सरुवा तथा पदस्थापन भएको हो । संघीय