मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक

काठमाडौं, १६ मंसिर। यहि मंसिर १० र १३ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक भएको छ । आइतबार दुई बैठकका निर्णय एकैपटक सार्वजनिक भएको हो ।

निर्णय अनुसार सरकारले नेपाल आयाल निगमलाई चितवनको राप्ती नगरपालिकामा जग्गा प्राप्तिका लागि स्वीकृति दिएको छ ।

त्यस्तै, लेखमान बोर्डको अध्यक्षमा सुनिर कुमार ढुंगेललाई नियुक्त गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ । लेखापरीक्षणमान बोर्डको अध्यक्षमा जगन्नाथ उपाध्याय निरौलालाई नियुक्त गर्ने निर्णय भएको छ ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्