१४ वर्ष मुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने स्वास्थ्य मन्त्री पौडेलको निर्णय
काठमाडौंः स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले १४ वर्ष मुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने निर्णय गरेका छन् । आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै उनले सरकारी अस्पतालहरु कान्ति बाल अस्पताल काठमाडौं, भक्तपुर
आइसिसी विश्वकप लिग-२ मा आज नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दै
काठमाडौं, ११ कार्तिक । आइसिसी विश्वकप लिग-२ मा आज नेपाल अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ। विश्वकप लिग-२ को त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत आफ्नो तेस्रो श्रृंखलाको पहिलो खेलमा नेपालले घरेलु टोलीसँग नेपाली समय अनुसार
विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै
काठमाडौं, ११ कार्तिक । संघीय संसदको राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दैछ । बैठक आज बिहान साढे ११ बजे बस्नेछ । बैठकमा विश्व जलवायु सम्मेलन
पहाडी भू-भागमा चट्याङ्गसहित हल्का वर्षा
काठमाडौं, ११ कार्तिक । कार्तिक दोस्रोसाता पनि देशभर स्थानीय वायु, पश्चिमी वायुका साथै भारतको ओडिशा आसपास रहेको न्यून चापीय क्षेत्रको समेत आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कोशी र
साफ वुमन्स च्याम्पियन्सिप: नेपालले भारतको सामना गर्ने
काठमाडौं, ११ कार्तिक । काठमाडौंमा जारी साफ वुमन्स च्याम्पियन्सिप २०२४ का सेमिफाइनल खेलहरु आज हुँदैछन् । पहिलो सेमिफाइनल साविक विजेता बंगलादेश र भुटानबीच दिउँसो साढे १ बजे सुरु हुनेछ ।
इतिहासमाआज
मोहम्मद रेजा शाहपहलवी इरानका अन्तिम शाह थिए ।उनले सन् १९४१ देखि १९७९मा इरानीक्रान्तिको बेलाउनको सत्ताच्युत नहुँदासम्म शासन गरे। सन् २६ अक्टोबर १९१९मा इरानको तेहरानमा जन्मेका उनी पहलवी वंशका संस्थापक रेजा
कोशी प्रदेशका पहाडी भूभागका चट्याङ्गसहित हल्का वर्षाको सम्भावना
काठमाडौं, १० कार्तिक। देशभर पश्चिमी वायुका साथै बङ्गालको खाडीमा विकसित चक्रवात “दाना” को आंशिक प्रभाव समेत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी प्रदेशमा आंशिकदेखि साधरणतया बदली
नेपाल कतारसँग ५-० ले पराजित
काठमाडौं, १० कार्तिक।एएफसी यु-१७ एसियन कप छनोटमा नेपालको लगातार दोस्रो हार व्यहोरेको छ । समूह एफ अन्तर्गत भएको आफ्नो दोस्रो खेलमा नेपाल कतारसँग ५-० ले पराजित भएको हो । दोहास्थित
माओवादी केन्द्रले आज काठमाडौंमा सरकारविरुद्ध खबरदारी सभा गर्दै
काठमाडौं, १० कार्तिक। प्रमुख प्रतिपक्षीदल नेकपा माओवादी केन्द्रले आज काठमाडौंमा सरकारविरुद्ध खबरदारी सभा गर्दैछ । सरकारका गलत कदमको विरोध र गर्नुपर्ने कामका लागि ध्यानाकर्षण गराउन खबरदारी सभा गर्न लागिएको माओवादी
दाङमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु
काठमाडौं, १० कार्तिक। दाङमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा जिपका चालक दाङको दंगीशरण गाउँपालिका(४ निवासी २२ वर्षीय हिरामणि बुढा र सल्यान कपुरकोट गाउँपालिका(६ निवासी
इतिहासमा आज
अल्माग्लक(१८८४–१९३८) रोमानियालीमुलकी अमेरिकीगायिका थिइन् ।उनको जन्म सन् ११ मे १८८४ रोमउनलाई शास्त्रीय र लोकप्रिय संगीतमाउनको योगदानको लागिविशेष चिनिन्छ। उनले २०औं शताब्दीको प्रारम्भमा प्रसिद्धि प्राप्तगरिन ।विशेष गरी उनको ओपेराटिक एरिया र
सूर्यदर्शन सहकारीको रकम ठगीका अर्का राम बहादुर खनाल पक्राउ
मा काठमाडौं, ९ कार्तिक । सूर्यदर्शन बचत तथा ऋण सहकारीको रकम ठगीमा संलग्न अर्का एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तनहुँको भानु नगरपालिका– ८, बगालेफाँटका ४८ वर्षीय राम