
कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा भारी वर्षा
काठमाडौं, ३१ असार। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिण तर्फ रहेको छ। मौसम पुर्वानुमान महाशाखाका अनुसार सोमबार देशभर आंशिक देखि

प्रधानमन्त्री ओलीको शपथ ग्रहण आज ११ बजे
काठमाडौं, ३१ असार। नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । आज बिहान ११ बजेका लागि पद तथा गोपनीयताको शपथ ग्रहण कार्यक्रम तय गरिएको राष्ट्रपति

कामना सेवा विकास बैंकद्वारा कन्चन हरैया लायन्स आँखा हस्पिटललाई वाटर डिस्पेन्जर हस्तान्तरण
काठमाडौं, ३० असार । कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कन्चन हरैया लायन्स आँखा हस्पिटललाईवाटर डिस्पेन्जर हस्तान्तरण गरेको छ । बैंकका गरगरे शाखा प्रमुख श्री बाबुराम रेग्मिले

काँग्रेसको भागमा ९ र एमालेको भागमा ८ मन्त्रालय भागवण्डा
काठमाडौं, ३० असार । नेपाली काँग्रेस र नेकपा एमालेबीच मन्त्रालयको भागबण्डा मिलेको छ । स्रोतका अनुसार काँग्रेसले ९ र एमालेले ८ वटा मन्त्रालय पाएको हो । यसअघि काँग्रेसले १० र

शीतल निवासले नयाँ प्रधानमन्त्रीको शपथ समारोहमा सहभागी हुन सांसदलाई पठायो निम्तो
काठमाडौं, ३० असार । राष्ट्रपति कार्यालयले प्रधानमन्त्रीको शपथका लागि संघीय सांसदहरुलाई निमन्त्रणा पठाएको छ । राष्ट्रपति कार्यालयले केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा नियुक्ति गर्नुअघि नै संसद सचिवालयलाई पत्राचार गर्दै सबै सांसदहरुलाई

राष्ट्रपतिबाट संविधानको धारा ७६.२ अनुसार केपी ओलीलाई प्रधानमन्त्रीमा नियुक्त
काठमाडौं, ३० असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आइतबार प्रधानमन्त्री पदमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन्

नेप्से परिसूचक ५२.५७ अंकले बढ्दै नयाँ सरकारलाई स्वागत
काठमाडौं, ३० असार । नयाँ सरकारलाई शेयर बजार नेप्सेले हरियाली बनाई स्वागत गरेको छ । अर्थ मन्त्री एमाले अध्यक्ष विष्णु पौडल नियुक्त हुने पक्का भएसँगै साताको पहिलो कारोबार दिन अर्थात्

माछापुच्छ्रे बैंकले अर्याललाई डीसीईओ र जमरकटेललाई डीजीएममा बढुवा गरे
काठमाडौं, ३० असार । माछापुच्छ्रे बैंकले नायब प्रमुख कार्यकारी अधिकृत ९डीसीईओ० र नायब महाप्रबन्धक (डीजीएम)मा बढुवा गरेको छ । बैंकको बिहीबार बसेको सञ्चालक समितिको बैंठकले साउन १ गते बाट लागू

२० करोड रुपैयाँभन्दा बढीको कोकिन बरामद
काठमाडौं, ३० असार। ठमेलस्थित एक होटलबाट ठुलो परिणाममा लागु औषध कोकिनसहित एक विदेशी महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा मलेसियाकी ४७ वर्षीया बाथुमालाई भाडिभालु रहेकी छन् । उनलाई काठमाडौँ

आफु जिम्मेवार प्रतिपक्षमा रहे पनि गृह मन्त्रालयमाथि २४ सै घण्टा नजर राखिरहने छु: रवि लामिछाने
काठमाडौं, ३० असार। कामचलाउ सरकारका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राज्यसंयन्त्रमा हस्तक्षेप गर्न नयाँ पुस्ताको आगमन आवश्यक भएको बताएका छन् । जाँदा जाँदै आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गरेर मन्त्री लामिछानेले

सिमलताल बस दुर्घटनामा पाँच जनाको शव भेटियो
काठमाडौं, ३० असार। गत शुक्रबार बिहान पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएका दुईवटा बसका यात्रुमध्ये पाँच जनाको शव फेला परेको छ । भेटिएका शवमध्ये तीनजनाको परिचय खुलेको छ । प्रमुख जिल्ला

ट्रम्पमाथि चुनावी र्यालीका क्रममा गोली प्रहार
काठमाडौं, ३० असार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि चुनावी भाषण गरिरहेको अवस्थामा गोली प्रहार भएको छ । पेन्सिल्भेनियाको बटलरमा ट्रम्पको र्यालीमा गोली चलेपछि अमेरिकी गुप्तचर सेवाका एजेन्टहरूले स्टेजबाट बाहिर निकालेका थिए











