Jagaran News

टेलिकमको आज राति ब्यालेन्स रिचार्ज, प्याकेज खरिद र सोधपुछ सेवा प्रभावित हुने

काठमाडौैं, ३२ साउन । नेपाल टेलिकमकोआज राति ब्यालेन्स रिचार्ज, प्याकेज खरिद र सोधपुछ सेवा प्रभावित हुने भएको छ । नेपाल टेलिकमको ग्राहक सेवा प्रणालीको नियमित स्तरोन्नति कार्य आज राति गर्दै

निरन्तर घट्दोक्रममा निक्षेपको ब्याजदर भदौमा पनि घट्यो

वाणिज्य बैंकहरूले भदौ महिनाका लागि निक्षेपको ब्याजदर घटाएका छन् ।

भक्तपुरको गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु, भिडन्तमा प्रदर्शनकारीलाई नियन्त्रणमा लिन अश्रुग्यासको प्रयोग

काठमाडौं, ३१ साउन । भक्तपुरको गठ्ठाघरमा प्रदर्शनमा उत्रिएकाहरूमाथि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ। भिडलाई तितरबितर गर्न भन्दै प्रहरीले बिहीबार अपराह्न अश्रुग्यास प्रहार गरेको हो। ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएपछि

नेशनल लाईफको ब्रान्च मेनेजर्स एनुअल कन्फरेन्स “शेपिङ द फ्यूचर” सम्पन्न

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले “शेपिङ द फ्यूचर” भन्ने नाराका साथ ४ दिने ब्रान्च मेनेजर्स एनुअल कन्फरेन्स चितवन स्थित होटल सोल्टी वेस्टेण्डमा सम्पन्न गरेको छ । कम्पनीका अध्यक्ष श्रीमती

समयमै भ्रष्टाचारलाई नियन्त्रण नगरे बङ्गलादेशको जस्तै दुर्भाग्य निम्तिन सक्छः अर्जुननरसिंह केसी

काठमाडौं, ३१ साउन । । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले आर्थिक अनियमितता र भ्रष्टाचार नियन्त्रण गर्न नसके नेपालमा बङ्गलादेशको दुर्भाग्य फर्किन सक्ने चेतावनी दिएका छन् । उनले चर्चित

नेप्से तीन वर्षयताकै उच्च, १५ दिनमा ५औं रेकर्ड ब्रेक, २९ अर्वभन्दा बढी कारोबार गरेर फेरि राख्यो रेकर्डमाथि रेकर्ड

काठमाडौं, ३१ साउन । नेप्से सूचक ४३।०५ विन्दुले बढेर ३०००.८१ अंकमा आएको छ । सूचक करिब ३ वर्ष यताकै उच्च विन्दु नजिक आएको छ । यसअघि २०७८ भदौ १३ गते

सिन्धुली जिप दुर्घटनामा ३ जनाको मृत्यु, ११ जना घाइते

काठमाडौं, ३१ साउन । सिन्धुलीमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । ११ जना घाइते भएका छन् । मृत्यु हुनेहरुमा सिन्धुलीकै गोलञ्जोर गाउँपालिका–६ नाकाजोलीका ४२ वर्षीय पृथ्वी भुजेल,

सीवाइसी नेपाल लघुवित्तको यस्तो छ वित्तिय विवरण

काठमाडौं, ३१ साउन । सीवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाको गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । लघुवित्तले ३ करोड ८० लाख रुपैयाँ नाफा कमाएको छ ।

नेपाल टेलिकमको खुद नाफा साढे ६ अर्ब पुग्यो

काठमाडौं, ३१ साउन । नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । खुद नाफा गत आर्थिक वर्षको चौथो त्रैमासमा साढे ६ अर्ब

सरकारी जिम्मेवारी पूरा गर्दा म विरुद्ध षड्यन्त्र रचियोः कुलमान घिसिङ

काठमाडौं, ३१ साउन । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् महसुल बक्यौता रकम असुल गर्न चालिएका कदमबाट आत्तिएका केही व्यक्ति तथा संस्था आफूलाई कमजोर बनाउन र मनोबल गिराउन

राष्ट्रिय जीवन बीमाको नाफामा बढोतरी, बीमाशुल्क आर्जन पनि ९ अर्ब माथि

काठमाडौं, ३१ साउन । राष्ट्रिय जीवन बीमा कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको वित्तीय विवरण अनुसार कम्पनीले गत आर्थिक वर्षमा उल्लेख्य

भ्रष्टाचार मुद्दामा हदम्यादबारेको निर्णय संसदलबाट नै होसः अख्तियार प्रमुख राई

काठमाडौं, ३१ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार मुद्दा अनुसन्धानमा ५ वर्षको हदम्याद राख्नेबारे संसदले नै निर्णय गर्नुपर्ने बताएका छन् । बिहीबार प्रतिनिधि सभाको राज्य