Jagaran News

उच्च अदालतका न्यायाधीश रेग्मीको निधन

काठमाडौं, ३१ साउन । उच्च अदालतका न्यायाधीश रामेश्वर रेग्मीको निधन भएको छ । ब्रेन ट्युमरका कारण बिरामी रहेका उनको उपचारका क्रममा निधन भएको उच्च अदालत पाटनले जनाएको छ । उनको

अध्यक्ष पुष्पकमल दाहालले केन्द्रीय कमिटी सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिने

काठमाडौं, ३१ साउन । आज नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक बस्दै छ । बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्नेछ । बैठकमा केन्द्रीय कमिटी

गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनसहितलाई भ्रष्टाचार मुद्दामा सफाइ

काठमडौं, ३१ साउन । ललितपुरको गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन, उपमेयर मुना अधिकारीसहितले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रोडाढुंगा उत्खनन र निकासीमा भ्रष्टाचार गरेको अभियोगमा

राष्ट्रियसभा बैठक आज बस्दै

काठमाडौँ, ३१ साउन। सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्दै छ । दिउँसो सवा १ बजे बस्ने बैठकमा प्रधानमन्त्री, गृह, ऊर्जा र संस्कृति मन्त्रीले जवाफ दिने कार्यसूची छ । प्रधानमन्त्री केपी

आज चार वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौँ, ३१ साउन। संसदीय समिति अन्तर्गतका आज चार वटा संसदिय समितिको बैठक बस्दै छ । जसअनुसार बिहान ११ बजे राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै छ । बैठकमा भ्रष्टाचार

संसद्को दुई समितिमा आज सभापति चयन हुने

काठमाडौँ, ३१ साउन। सङ्घीय संसद्को विभिन्न समितिहरु अन्तर्गत दुई संयुक्त समितिमा आज सभापति चयन हुने भएको छ । यसअघि नै दुई संयुक्त समितिको सभापतिका लागि उम्मेदवारी दर्ता भइसकेको छ ।

कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ, ३१ साउन। करिब करीब वर्खायामको अन्त्य हुँदै गएको छ । वर्षा पनि कम हुँदै गएको छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर

युक्रेनी सेना रुसको भूमिमा प्रवेश

काठमाडौं, ३१ साउन। युक्रेनी सेना रुसको भूमिमा प्रवेश गरेका छन् । युक्रेनका राष्ट्रपति भ्लोदोमिर जलेन्स्कीले आफ्ना सेना रुसको कुर्स्क क्षेत्रमा प्रवेश गरेको जानकारी दिएका हुन् । उनले बुधबार बेलुकी सामाजिक

मन्त्री पौडेलद्वारा कार्यविधि स्वीकृत, अब सातै प्रदेशमा क्यान्सर उपचार सेवा शुरु हुने

काठमाडौंः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप पाँच प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार निर्णय गरेको छ । यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बुधबार अस्पतालमा क्यान्सर उपचार सेवा विस्तार गर्ने

दिनभरी नै ल्याङ ल्याङ गरेको नेप्से अन्तिमतिर ३४ अंक बढेर गर्यो २३ अर्ब माथिको कारोवार

काठमाडौं, ३० साउन । बुधबार सेयर बजारको परिसूचक नेप्से ३४.२९ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २९५७ अंकमा कायम भएको छ । यस दिन कारोबार रकम पनि बढेको

नेपाली टोली भारतीय क्रिकेट बोर्डको निम्तो मान्न बेंग्लोर प्रस्थान

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) को औपचारिक निमन्त्रणामा नेपाली राष्ट्रिय क्रिकेट टोली भारतको बेंग्लोरतर्फ प्रस्थान गरेको छ। नेपाली टोलीले आइसिसी विश्वकप लिग–२ अन्तर्गतको दुई वटा सिरिजको तयारी भारतमा गर्न लागेको

१२६.८७ ५ ले बढ्यो शिखर इन्स्योरेन्सको खुद नाफा

शिखर इन्स्योरेन्सले गत आर्थिक वर्षको असार मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। खुद नाफाः शिखर इन्स्योरेन्स कम्पनीको खुद नाफा १२६.८७ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा इन्स्योरेन्सले