Jagaran News

अमेरिकी डलरको भाउ हालसम्म कै उच्च बिन्दुमा

काठमाडौं, २२ कार्तिक । अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएसँगै डलरको मूल्यले नयाँ उचाइ कायम गरेको छ । बिहीबार अमेरिकी डलरको भाउ हालसम्म कै उच्च बिन्दुमा पुगेको हो । नेपाल

राष्ट्रपति पौडेलले छठ पर्वका अवसरमा शुभकामना सन्देश

काठमाडौं, २२ कार्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले राष्ट्रिय एकता अभिवृद्धि गर्न र आससी सद्भावलाई थप सुदृढ पार्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन्। छठ पर्वका अवसरमा शुभकामना सन्देश

प्रधानमन्त्री ओलीले अमेरिकाका नवनिर्वाचित राष्ट्रपति ट्रम्पलाई दिए बधाई

काठमाडौं, २२ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाई दिएका छन् । ट्रम्प निर्वाचित भएको घोषणा भएपछि प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत बधाई दिंदै कार्यकाल सफलताको

छठ पर्वको आज मुख्य दिन, अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिने

काठमाडौं, २२ कार्तिक । सूर्यको उपासना गरी मनाइने छठ पर्वको आज मुख्य दिन हो । व्रतालुले आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिने गर्दछन् । आज रातभर जाग्राम

इतिहासमा आज

मेरी क्युरी उत्कृष्ट भौतिकशास्त्री र रसायनशास्त्री थिइन् । उनको जन्म सन् नोभेम्बर ७, १८६७ पोल्याण्डको वार्सामा भएको थियो । क्युरी पछि फ्रान्समा सरिन्, जहाँ उनले आफ्नो अग्रगामी अनुसन्धानहरू सञ्चालन गरिन्।

इन्द्र ज्वेलर्सका सञ्चालक शाक्य चाँदीका नक्कली नोट सहित पक्राउ

काठमाडौं, २१ कार्तिक । भक्तपुरको सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित इन्द्र ज्वेलर्सका सञ्चालक सोहिल शाक्यलाई नक्कली नोटसहित प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले शाक्यलाई उनकै पसलबाट मंगलबार

एमाले र कांग्रेसको ८ सदस्यीय संयन्त्र

काठमाडौं, २१ कार्तिक । सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसले तीनै तहका सरकार सञ्चालन व्यवस्थित र प्रभावकारी बनाउन संयन्त्र गठन गरेका छन् । एमाले नेता राजेन्द्र गौतमले दुई दिनअघि

बागलुङको निसिखोलामा बस दुर्घटना

काठमाडौं, २१ कार्तिक । रुकुमबाट काठमाडौँ आउँदै गरेको बस दुर्घटनामा परेको छ । बुधबार बागलुङको निसिखोला–६, जाउलेपानीमा सो बस दुर्घटना भएको हो । बसमा ४० जना हाराहारी यात्रु छन् ।

कर्पोरेट ग्राहकका लागि नेपाल टेलिकमको मल्टिपल टिभी जडान अफर

काठमाडौं, २१ कार्तिक । नेपाल टेलिकमले कर्पोरेट ग्राहकहरुको मागलाई ध्यानमा राखी Multiple TV जडान गर्ने व्यवस्था गरेको छ । यस अन्तर्गत ४ वटा वा सो भन्दा बढी TV जडान गर्ने

सूर्यज्योति लाइफ इन्सुरेन्सको ३ लाख २० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

सूर्यज्योति लाइफ इन्सुरेन्सको ३ लाख २० हजार २१४ कित्ता संस्थापक सेयर बिक्रीमा आएको छ ।

थाइल्याण्डविरुद्ध नेपालले ब्याटिङ गर्दे

आईसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोट प्रतियोगिता अन्तर्गत थाइल्याण्डविरुद्धको खेलमा नेपालले टस हारेर ब्याटिङ गर्दै छ ।

भव्य जित हासिल गर्दै गर्दा ट्रम्पको घोषणा स्वर्ण युगको सुरूवात

काठमाडौं, २१ कार्तिक। डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपति बन्ने पक्कापक्की भएको छ। उनी आफूले पनि राष्ट्रपतिमा निर्वाचित भएको सार्वजनिक गरिसकेका छन्। जित सुनिश्चित भएसँगै बुधबार फ्लोरिडामा सम्बोधन गर्दै ट्रम्पले यसपालि भव्य