Jagaran News

दशैं र तिहार नेपाली फिल्मलाई फलिफाप

काठमाडौं, २१ कार्तिक। नेपाली फिल्मका लागि दशैं र तिहार उत्सवझैँ बनिरहेको छ । लामो विदा र ‘फेस्टिभ मुड’ हुने भएकाले यी दुई ठूला चाडमा नेपाली फिल्मप्रति दर्शकको आकर्षण अद्भूत देखिन्छ

अमेरिकी राष्ट्रपति चुनावमा ट्रम्प जित नजिक

अमेरिकाको राष्ट्रपति निर्वाचनमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पको जित नजिक आइ पुगेका छन् ।

आगामी मङ्सिर १६ गते ४४ रिक्त पदको लागि उपनिर्वाचन हुँदै

आगामी मङ्सिर १६ गते विभिन्न कारणले स्थानीय तहमा रिक्त पदका लागि उपनिर्वाचन हुँदैछ ।

टिकटक आधिकारिक रूपमा नेपालमा दर्ता

काठमाडौं, २१ कार्तिक। सामाजिक सञ्जाल प्लेटफर्म टिकटक आधिकारिक रूपमा नेपालमा दर्ता भएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव गजेन्द्रकुमार ठाकुरले टिकटक नेपालमा आधिकारिक रूपमा दर्ता भइसकेको जानकारी दिए। टिकटकले

स्वीङ स्टेटमा ट्रम्पको दोस्रो जित

अमेरिकी राष्ट्रपति निर्वाचनमा निर्णायक मानिएका सातमध्ये दोस्रो राज्यमा पनि डोनाल्ड ट्रम्पले जित प्राप्त गरेका छन् ।

एनएलजी इन्स्योरेन्सले मंसिर ११ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले मंसिर ११ गतेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ ।

कांग्रेसको स्थानीय तह उपनिर्वाचन केन्द्रीय संयोजन समितिको बैठक बस्दै

काठमाडौं, २१ कार्तिक। नेपाली कांग्रेसको स्थानीय तह उपनिर्वाचन केन्द्रीय संयोजन समितिले बैठक बोलाएको छ । समिति सदस्य जीवन परियारले दिएको जानकारी अनुसार दिउँसो ३ बजेका लागि पार्टी कार्यालय सानेपामा बैठक

सानिमा बैंक लि. र आशा लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं,२१ कात्तिक । सानिमा बैंक लि. र आसा लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि सानिमा बैंक र आशा लघुवित्त वित्तीय

सुनको मूल्य सामान्य बढ्यो भने चाँदीको घट्यो

बुधबार सुनको मूल्य सामान्य बढेको छ ।

च्याम्पियन्स लिगमा लिभरपुलको शतप्रतिशत जित

काठमाडौं, २१ कार्तिक। लुइस डियाजको ह्याट्रिक मदतमा लिभरपुलले युरोपियन च्याम्पियन्स लिगमा गएराती जर्मन क्लब बायर लेभरकुजनलाई ४-० ले पराजित गरेको छ । यो जितपछि लिभरपुलले लिगमा शतप्रतिशत नतिजा निकाल्दै अपराजित

छठको दोस्रो दिन आज बर्तालु ‘खरना’ विधिको तयारीमा

काठमाडौं, २१ कार्तिक। लोक आस्थाको महापर्व छठको दोस्रो दिन आज बर्तालु ‘खरना’ विधिको तयारीमा छन् । पर्वको पहिलो दिन कात्तिक शुक्ल चौथीका दिन मङ्गलबार ‘नहाय–खाय’ सम्पन्न गरेका बर्तालु आज कार्तिक

स्थानीय तहका विभिन्न ४४ रिक्त पदमा उपनिर्वाचन गर्दै आयोग, कहाँ–कहाँ हुँदैछ निर्वाचन ?

काठमाडौं, २१ कार्तिक। विविध कारणले रिक्त बनेका स्थानीय तहमा मंसिर १६ गते उपनिर्वाचन हुँदैछ । निर्वाचन आयोगले स्थानीय तहका विभिन्न ४४ रिक्त पदमा उपनिर्वाचन गर्न लागेको हो । जसमध्ये जिल्ला