Jagaran News

‘तेस्रो स्टार म्युजिक एण्ड फिल्मस अवार्ड २०८१’ को फाइनल कार्यक्रम सम्पन्न, क-कस्ले पाए अवार्ड ?

बिरिसु मिडियाद्धारा आयोजित ‘तेस्रो स्टार म्युजिक एण्ड फिल्मस अवार्ड २०८१’ को फाइनल कार्यक्रम सम्पन्न भएको छ । चावहिलको चलचित्र विकास बोर्डमा गणतन्त्र नेपालका पहिलो उपराष्ट्रपती सम्माननिय परमानन्द झाको प्रमुख आतिथ्यतामा

नेपाल दलित महिला उत्थान केन्द्रकाे २५ औँ साधारणसभा सम्पन्न

काठमाडौं, १९ फागुन । नेपाल दलित महिला उत्थानकेन्द्रले फाल्गुन १७ गते शनिवार आफ्नाे २५ औँ साधारणसभा सम्पन्न गरेकाे छ । संस्थाकी अध्यक्ष राजन विश्वकर्माकाे अध्यक्षतामा संस्थाको कार्यालय मण्डिखाटार, काठमाडौमा भएकाे साधारणसभाले

लगातार बढेको बजारमा करेक्सन, सवा १४ अर्बको कारोबार

काठमाडौं, १९ फागुन । ९ दिन बढेको बजारमा आज भने करेक्सन देखिएको छ । आइतबार उच्च बढेको बजार आज दोहोरो अकंले घट्न पुगेको हो । लगानीकर्ता नाफा बुक गर्ने हाबि

पूर्वयुवराज पारस शाहलाई चौथोपटक हृदयघात, ३ दिन अस्पतालमै रहने

काठमाडौं, १९ फागुन । पूर्वयुवराज पारस शाहलाई हृदयघात भएको छ । शाहलाई आइतबार बेलुका हृदयघात भएपछि नर्भिक अस्पताल पुर्‍याइएको थियो । उपचारमा संलग्न चिकित्सका अनुसार आइतबार बेलुकी नै एन्जियो प्लास्टिक

वासक्षेत्रको विकास सम्बन्धी समझदारीपत्रमा नेपाल र भारतबीच हस्ताक्षर

काठमाडौं, १९ फागुन । नेपाल र भारतबीच वासक्षेत्रको विकास सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । खानेपानीमन्त्री प्रदीप यादव तथा भारत सरकारका जलशक्तिमन्त्री सिआर पाटीलले खानेपानी, सरसफाई तथा स्वच्छता (वास) क्षेत्रको

मनिष झा रास्वपाको कार्यबाहक प्रवक्तामा फर्किए

काठमाडौं, १९ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यबाहक प्रवक्ताको जिम्मेवारीमा मनिष झा फर्किएका छन् । आफ्नो निजी कामका लागि भन्दै जिम्मेवारीबाट बिदा लिएका झाले सोमबारबाट पुनः जिम्मेवारी लिएका

लेक लागेर रारा घुम्न आएका आन्तरिक पर्यटकको मृत्यु

काठमाडौं, १९ फागुन । नेपालकै प्रमुख पर्यटकीयस्थल रारा घुम्न आएका एकजना आन्तरिक पर्यटकको मृत्यु भएको छ । रारा घुम्न आएका काभ्रेको धुलिखेल नगरपालिका–१० स्थायी ठेगाना भएका वर्ष ५४ का भुवन

सौरभले ‘कर्मा’ मा विपिनलाई उतारे एक्सन भूमिकामा

काठमाडौं, १९ फागुन । अभिनेता विपिन कार्कीको अद्भूत खुबी के छ भने उनी जुनै चरित्रमा पनि प्राण भर्न सक्छन् । चरित्रको गहिराइमा पुगेर अभिनय गर्नु उनको खासियत नै हो ।

राज्य दोहन गर्न बेतलबी बिदा जोडेर पेन्सन लिने निर्णय उल्टिदै

काठमाडौं, १९ फागुन । प्राध्यापक र कर्मचारीलाई बेतलबी बिदा जोडेर पेन्सन दिने निर्णय त्रिविले उल्ट्याउने तयारी गरेको छ। ‘यो विषयमा छलफल भएको छ । कानुनी सल्लाह गरेर सुधार गर्छौं’, त्रिविका

पशुपतिको बालुवा खानीमा भ्रष्टाचार दोषी ठहर भएका पूर्वएलडीओ सहित ३ जना पक्राउ

काठमाडौं, १९ फागुन । पशुपतिको बालुवा खानीमा भएको भ्रष्टाचारमा दोषी ठहर भएका तीन जना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले तीन जनालाई पक्राउ गरेको हो ।

माइक्रो बस दुर्घटनामा गोरखामा १ को मृत्यु, १४ घाइते

काठमाडौं, १९ फागुन । गोरखाको शहीद लखन गाउँपालिका वडा नम्बर ३ मा माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य १४ जना घाइते भएका छन् । मनकामना

केपी ओली कप फाइनल आज रंगशालामा

काठमाडौं, १९ फागुन । केपी ओली कप फुटबल प्रतियोगिताको उपाधिका लागि मछिन्द्र एफसी र त्रिभुवन आर्मी क्लब भिड्दैछन् । उक्त खेल दशरथ रंगशालामा आज साँझ ६ बजेबाट फाइनल सुरू हुनेछ