Jagaran News

पठाओ, इन्ड्राइभ लगायतका राइडरलाई पनि समेटेर दुई प्रकारको लाइसेन्सको व्यवस्था गरिदै

काठमाडौं, १९ फागुन । अब सरकारले दुई प्रकारको लाइसेन्स प्रयोगमा ल्याउने भएको छ । पछिल्लो समय सार्वजनिक बस र स्कुल बसको दुर्घटना बढ्दै गएपछि सरकारले व्यक्तिगत र व्यवसायिक गरी भिन्न

बन्द कोठामा छलफल भए ट्रम्पसँगको सम्बन्ध सुधार हुन्छः युक्रेनका राष्ट्रपति जेलेन्स्की

युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको तित्तिएको सम्बन्ध सुधार गर्न सक्ने विश्वास व्यक्त गरेका छन्। 

ङादी ग्रुप पावरले अवितरित पौने ९ लाख कित्ता सेयर बिक्री गर्दै

ङादी ग्रुप पावरले पौने ९ लाख कित्ता सेयर बिक्री खुला गर्ने भएको छ ।

सुन र चाँदीको मूल्य आज पनि स्थिर

सोमबार सुन र चाँदी आज दोस्रो दिन पनि मूल्य स्थिर रहेको छ ।

बलेफी हाइड्रोको अवितरित हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन

बलेफी हाइड्रोपावर लिमिटेडले फागुन ५ गतेदेखि विक्रीमा राखेको १७ लाख ९८ हजार ६५६ कित्ता अवितरित हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

युगान्डामा हुने चार देशीय महिला क्रिकेट प्रतियोगितामा लागि नेपाली राष्ट्रिय टोली घोषणा

काठमाडा्रै, १९ फागुन । युगान्डामा हुने चार देशीय महिला क्रिकेट प्रतियोगिताका  लागि नेपाली राष्ट्रिय टोली घोषणा गरिएको छ। आगामी मार्च ६ देखि १७ सम्म युगान्डामा हुने चार देशीय महिला क्रिकेट

आज मौसम सफा रहने

काठमाडौं, १९ फागुन। केहि दिनदेखि पश्चिमी वायु प्रणालीका कारण परेको वर्षा आजदेखि हटेर जानेका भएको छ । मौसम विज्ञान विभागले आज मौसम सफा रहने पूर्वानुमान गरिएको छ । नेपालमा हाल

देशभरका कांग्रेस क्षेत्रीय सभापतिहरुको दुई दिने प्रशिक्षण कार्यक्रम भैरहवामा सुरु हुँदै

काठमाडौं, १९ फागुन। नेपाली कांग्रेसका देशभरका क्षेत्रीय सभापतिहरुको दुई दिने प्रशिक्षण कार्यक्रम रुपन्देहीको भैरहवामा सुरु हुँदैछ । पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा आज र भोलि मंगलबार हुने

आईसीसी च्याम्पियन्स ट्रफीः भारत र अस्ट्रलिया खेल्ने

काठमाडौं, १९ फागुन। । आईसीसी च्याम्पियन्स ट्रफीको सेमिफाइनल खेल भारत र अष्ट्रेलियखे खेल्ने भएको छ । आइतबार भएको समूह ए को अन्तिम खेल सकिएसँगै सेमिफाइनल समीकरण पूरा भएको हो ।

यस्तो छ, आजको राशिफल

काठमाडौं, १९ फागुन। आज विक्रम संवत २०८१ साल फाल्गुन १९ गते, सोमबार । ईश्वी सन् २०२५ मार्च ३ तारिख । नेपाल संवत् ११४५ । शिशिर ऋतु, फाल्गुन शुक्लपक्ष, चतुर्थी ।

स्ववियुको निर्वाचन: संघ/संगठन/समूह दर्ता आजदेखि सुरु

काठमाडौं, १९ फागुन। त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन प्रक्रिया आजदेखि सुरु भएको छ। चैत ५ गते हुन गइरहेको स्ववियु निर्वाचनको कार्यतालिका आजदेखि सुरु भएको हो। आज संघ/संगठन/समूह

अमेरिकी डलरको भाउ स्थिर, अन्यको कस्तो छ त ?

काठमाडौं, १९ फागुन। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी एक डलर खरिददर १३९ रुपैयाँ ७० पैसामा खरिद तथा १४० रुपैयाँ ३० पैसामा