पञ्जाब किंग्सको लगातार दोस्रो जित

काठमाडौं, २० चैत । आइपिएल २०२५ अन्तर्गत पञ्जाब किंग्सले लगातार दोस्रो खेलमा जित निकालेको छ।

मंगलबार राति भएको खेलमा पञ्जाबले लखनउ सुपर जायन्टलाई ८ विकेटले पराजित गर्‍यो।

पहिले ब्याटिङ गरेको लखउनले ७ विकेटको क्षतिमा १७१ रन जोड्यो। लखनउका लागि निकोलास पूरनले ४४ रन र आयुष बदोनीले ४१ रन बनाए।

बलिङमा पञ्जाबका अर्शदिप सिंहले ३ विकेट लिए।

१७२ रनको लक्ष्य पञ्जाबले २ विकेटको क्षतिमा १६.२ ओभरमै पूरा गर्‍यो। पञ्जाबका लागि प्रभसिमरन सिंहले ३४ बलमा ६९ रन र कप्तान श्रेयस अय्यरले नटआउट ५२

प्रतिक्रिया दिनुहोस्