
ऐन, कानुनको माध्यमबाट सञ्चार क्षेत्रलाई थप व्यवस्थित बनाउ सरकार लागेको छ: सञ्चारमन्त्री गुरुङ
काठमाडौं, १५ भदौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ऐन, कानुनको माध्यमबाट सञ्चार क्षेत्रलाई थप व्यवस्थित बनाउनेतर्फ सरकार लागेको बताएका छन् । प्रेस चौतारी नेपाल गण्डकी प्रदेशद्वारा आज पोखरामा

विकास निर्माणमा सत्ता र प्रतिपक्ष नभनी सँगसँगै हिँड्नु पर्छ
काठमाडौं, १५ भदौ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले विकास निर्माणका काममा सत्ता र प्रतिपक्ष नभनी सँगसँगै हिँड्नुपर्ने बताएका छन् । बुटवलमा लुम्बिनी प्रदेश गौरवको आयोजना लुम्बिनी प्रादेशिक अस्पतालको अत्याधुनिक

कांग्रेसको आज बसेको शीर्ष नेताको बैठक पनि निष्कर्ष विहिन, अर्को बैठक भोलि दिउँसो १ बजे
काठमाडौं, १५ भदौ । नेपाली कांग्रेसको आज बसेको शीर्ष नेताको बैठक पनि निष्कर्ष विहिन टुंगिएको छ । निष्कर्षका लागि बैठक भोलि दिउँसो १ बजेसम्मका लागि सारिएको छ । आजको बैठक

एसईईमा ७० प्रतिशत विद्यार्थी उत्तीर्ण हुने गरी काम थालेका छौंः प्रधानमन्त्री ओली
काठमाडौं, १४ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १० को आउँदो एसईई परीक्षामा ७० प्रतिशतसम्म विद्यार्थी उत्तीर्ण हुने गरी देशभर अनलाइनबाट शिक्षा सञ्चालनको घोषणा गरेका छन् । धुलिखेलस्थित काठमाडौँ

युक्रेनको अमेरिकी एफ–१६ लडाकु विमान रूसी हमलामा खस्यो
काठमाडौं, १४ भदौ । युक्रेनले नेटो राष्ट्रहरूबाट पाएको एउटा अमेरिकी एफ–१६ लडाकु विमान युद्धको क्रममा खसेको छ। युक्रेनी सेनाले बिहीबार एक विज्ञप्ति जारी गर्दै सो एफ–१६ लडाकु विमान पाएको रक्षात्मक

सेफ्टी ट्यांकीमा निसास्सिएर नवलपरासीको त्रिवेणीमा ३ को मृत्यु
काठमाडौं, १४ भदौ । पूर्वी नवलपरासी (नवलपुर)को विनयी त्रिवेणी नगरपालिका–७ स्थित रानी नगरमा सेफ्टी ट्यांकीमा निसास्सिएर ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३८ वर्षीय प्रकाशसिंह क्षेत्री, १९ वर्षीय

भ्रष्टाचार मुद्दामा पाँच वर्षे हदम्यादको प्रावधान विधेयकबाट हट्यो
भ्रष्टाचार निवारण ऐनलाई संशोधन गर्न बनेको विधेयकमा उल्लेख भ्रष्टाचार कसुरको पाँच वर्षे हदम्यादको प्रावधानलाई हटाइएको छ ।

एकनारायण अर्याल मुख्य सचिवमा नियुक्त
काठमाडौं, १४ भदौ । सरकारले एकनारायण अर्याललाई मुख्य सचिवमा नियुक्त गरेको छ । विहिबार बसेको मन्त्रिपरिषद्को बैठकले हाल गृहसचिव रहेका अर्याललाई मुख्यसचिवमा नियुक्त गरेको हो । योसँगै अर्याल २७औं मुख्यसचिव

ब्याज सहित चार किस्तामा रकम बुझाउने सुबिधा दिई एनसेलको लाइसेन्स नवीकरण गर्ने मन्त्रिपरिषद्को निर्णय
काठमाडौं, १४ भदौ । सरकारले निजी दूरसञ्चार प्रदायक एनसेलको लाइसेन्स नवीकरण गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले एनसेलको लाइसेन्स नवीकरण गर्ने गरेको हो । सरकारले पाँच वर्षका

काठमाडौं विश्वविद्यालयबाट २ हजार ३१४ विद्यार्थी दीक्षित
काठमाडौं, १४ भदौ । काठमाडौ विश्वविद्यालयको २९औ दीक्षान्त समारोहमा २ हजार ३ सय १४ जना विद्यार्थी दीक्षित भएका छन्। शुक्रबार काठमाडौ विश्वविद्यालय परिसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री तथा कुलपति केपी शर्मा

सरकारसँग रंगशाला बनाउन एन्फाले माग्यो जग्गा
काठमाडौं, १४ भदौ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सुविधा सम्पन्न अन्तर्राष्ट्रिय रंगशाला बनाउन सरकारसँग जग्गा माग गरेको छ । एन्फा कार्यसमितिको मंगलबार र बिहीबार बसेको बैठकले नेपालमा करिब

नेपाली पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धन ओलम्पिकको क्वाटरफाइनलमा प्रवेश
काठमाडौं, १४ भदौ । नेपाली पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले पेरिस पारा ओलम्पिकमा क्वाटरफाइनलमा प्रवेश गरेकी छन् । पेरिसस्थित ग्रान्ड पेलेसमा भएको के–४४ क्याटगोरी अन्तर्गत महिला ५७ केजी मुनि पलेशाले










