
ओमानलगायत खाडी समन्वय परिषद्स्थित नेपाली नियोगका प्रमुखसँग छलफल परराष्ट्रमन्त्री डा.राणा
काठमाडौं, ७ फागुन। आठौँ ‘इण्डियन ओसन कन्फ्रेन्स’ तथा द्विपक्षीय बैठकहरूमा सहभागी हुन ओमान भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको उपस्थितिमा मङ्गलबार ओमानलगायत खाडी समन्वय परिषद्स्थित नेपाली नियोगका प्रमुखसँग छलफल

प्रजातन्त्र दिवस वभिन्न कार्यक्रमको आयोजना गरि मनाइंदै
काठमाडौं, ७ फागुन। आज फागुन ७, अर्थात् प्रजातन्त्र दिवस । देशमा प्रजातान्त्र स्थापना भएको फागुन सातलाई देश भर विभिन्न कार्यक्रमको आयोजना गरि मनाइदै छ । शहीद दशरथ चन्द, धर्मभक्त माथेमा, गङ्गालाल

प्रकृति लम्सालको शव आज नेपाल ल्याउने तयारी
काठमाडौं, ७ फागुन। भारतको कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा मृत भेटिएकी प्रकृति लम्सालको शव आज नेपालल्याउने तयारी गरिएको छ । शव नेपाल ल्याउनका लागि भारतस्थित नेपाली दूतावासको सहयोगमा

आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटको सिलिङ करिब १९ खर्बः राष्ट्रिय योजना आयोग
काठमाडौं, ६ फागुन। राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष २०८२८३ को बजेटको सिलिङ करिब १९ खर्बको हुने गरी स्रोत अनुमान गरेको छ । सोहीअनुसार आयोगले ‘राष्ट्रिय स्रोतको अनुमान तथा खर्च

श्रीलंकाको सेयर बजार ऐतिहासिक उचाईमा
श्रीलंकाको सेयर बजार इतिहासकै उच्च विन्दुमा पुगेको छ ।

नेपाल क्रिकेट संघ क्यानद्वारा युगान्डासँग खेल्ने नेपाली महिला टोलीको घोषणा
काठमाडौं, ६ फागुन । नेपाल क्रिकेट संघ क्यानले युगान्डासँग हुने सिरिजका लागि नेपाली महिला टोलीको घोषणा गरेको छ । क्यानले मंगलबार इन्दु बर्माको कप्तानीमा १८ सदस्यीय टोलीको घोषणा गरेको हो

रवि लामिछाने तारिखका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित
काठमाडौं, ६ फागुन । पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन् । स्वर्णलक्ष्मी सहकारी बचत अपचलनको विचाराधीन आफूविरुद्धको मुद्दामा पहिलो तारिखका लागि उनी पुगेका हुन्

सम्पत्ति शुद्धीकरणको मुद्दा रामबहादुर बमजनविरूद्ध दायर
काठमाडौं, ६ फागुन । तपश्वी दाबी गर्दै बाल यौन दुरूपयोग गरेका रामबहादुर बमजनविरूद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको छ। सर्लाही जिल्ला अदालतमा बमजनविरूद्ध सोमबार मुद्दा दायर भएको जिल्ला न्यायाधिवक्ता नारायणप्रसाद

कांग्रेस सत्तापक्ष भए पनि सरकारमा नरहेको डा. शेखर कोइरालाको चोटिलो प्रहार
काठमाडौं, ६ फागुन । नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले कांग्रेस सत्तापक्ष भए पनि अहिले सरकारमा नरहेको टिप्पणी गरेका छन् । मंगलवार काठमाडौंमा नेपाल प्रेस युनियनका शाखा अध्यक्षहरुले राष्ट्रिय सम्मेलन

लगनखेलमा १ मृत फेला
काठमाडौं,६ फागुन । ललितपुर महानगरपालिका–१९ लगनखेलमा एक पुरुष व्यक्ति मृत फेला परेका छन् । मृत फेला पर्नेमा मकवानपुरको चित्लाङ घर भएका ६० वर्षीय राम मानन्धर छन् । उनी लगनखेलमा राजु

भूमाफिया, दलाल र बिचौलियाहरूको स्वार्थ पूरा गर्न जनविरोधी अध्यादेश ल्याएः भीम रावल
काठमाडौं, ६ फागुन । मातृभूमि जागरण अभियानका संयोजक डा. भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीबारे १५ बुँदे टिप्पणी गरेका छन् । जसमा सरकारले ल्याएका अध्यादेशदेखि ओलीको पार्टी सञ्चालन र सरकार

प्रकृति लम्सालको न्यायका लागि नेविसंघको प्रदर्शन
भारतको उडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजीमा मृत भेटिएकी प्रकृति लम्सालका लागि न्यायको माग गर्दै नेविसंघले दबाबमूलक प्रदर्शन गरेको छ ।

