Jagaran News

 नेपाल राष्ट्र बैंकले आज फेरि ४० अर्ब तरलता खिच्दै

नेपाल राष्ट्र बैंकले आज पनि बजारबाट ४० अर्ब रुपैयाँ तान्ने भएको छ ।

एकीकृत समाजवादीले बोलायो पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक

नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीले स्थायी कमिटी बैठकपछि पोलिटब्युरो र केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।

अमेरिकी डलरको भाउ दिनानुदिन बढ्दै, अरु मुद्राहरुको सटही दर कति ?

आज अमेरिकी डलरको भाउ केही बढेको छ ।

स्वरोजगार लघुवित्तले फागुन १८ गतेदेखि एफपीओ निष्काशन गर्दै

स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन १८ गतेदेखि थप सार्वजनिक निष्काशन अर्थात एफपीओ निष्काशन गर्ने भएको छ ।

आज सुनको मूल्य बढ्यो, चाँदी भने स्थिर

मंगलबार, नेपाली बजारमा सुनको मूल्य वृद्घि भएको छ ।

महिला अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता: पहिलो हाफ सकिँदा नेपाल १–० ले अघि

काठमाडौं, ५ फागुन । सोमबारदेखि सुरू महिला अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको पहिलो खेलमा नेपालले कीर्गिस्तानसँग प्रतिस्पर्धा गरिरहेको छ । खेलको पहिलो हाफ सकिँदा नेपाल १–० ले अघि छ । ११औं मिनेटमा

सर्वोच्चले गिरीबन्धुको फाइल मगाउँदै भन्यो, प्रधानमन्त्री ओलीलाई अदालतको अवहेलनामा किन कारबाही नगर्ने भनी लिखित जवाफको माग

काठमाडौं, ५ फागुन । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अदालतको अवहेलनामा किन कारबाही नगर्ने भनी लिखित जवाफ मागेको छ । गिरिबन्धु टी इस्टेटको जग्गासम्बन्धी मुद्दाको फैसला कार्यान्वयन नगरेको भनी

अर्थमन्त्री पौडेल अस्पतालबाट डिस्चार्ज, धनराज आचार्यको उपचार भने जारी

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन् ।

नेप्से पुनः २७०० विन्दु माथि, बजारमा हरियाली, लगानीकर्ताहरु आशावादी र उत्साहित

काठमाडौं, ५ फागुन । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ। यस दिन नेप्से बढेर २७०० विन्दुभन्दा माथि बन्द भएको छ। नेप्से ७ दिनपछि पुनः २७०० विन्दुभन्दा

कुम्भ मेलाबाट स्थान गरी फर्किएको गाडी दुर्घटना, ३ नेपालीको मृत्यु

काठमाडौं, ५ फागुन । भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा चलिरहेको कुम्भ मेला स्नान गर्न रूपन्देहीको देवदहबाट गएका तीर्थालुहरू चढेको गाडी दुर्घटना भएको छ। दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। रूपन्देहीको देवदह

लिभरपुल र टोटनहम विजयी

काठमाडौं, ५ फागुन । इंग्लिस प्रिमियर लिगमा लिभरपुल र टोटनहम विजयी भएका छन्। गएराति भएको खेलमा लिभरपुलले वूल्भ्स्सलाई र टोटनहमले म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको हो। एन्फिल्डमा वूल्भ्सविरूद्ध २१ गोलले लिभरपुल

नेपाल नागरिकता दोस्रो संशोधन विधेयक प्रतिनिधिसभाबाट स्वीकृत

काठमाडौं, ५ फागुन । प्रतिनिधिसभाबाट नेपाल नागरिकता दोस्रो संशोधन विधेयकसम्बन्धी प्रस्ताव स्वीकृत भएको छ । सोमबार बसेको बैठकमा सभामुख देवराज घिमिरेले प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरेकामा सदनले स्वीकृत गरेको हो ।