Jagaran News

काठमाडौं महानगरपालिकाले लगाएको जरिवानाको पत्र निर्मल निवासले बुझ्न मानेन

काठमाडौं, १७ चैत । काठमाडौं महानगरपालिकाका नगर प्रहरीलाई निर्मल निवासको गेटबाटै फर्काइएको छ। पत्र नबुझ्ने भन्दै निर्मल निवासले गेटबाटै नगर प्रहरीलाई फिर्ता पठाएको हो। चैत १५ गते तीनकुने क्षेत्रमा प्रदर्शन र

सुनको मूल्यले आज बनायो पुनः नयाँ रेकर्ड

आइतबार सुनको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ ।

गरिमा विकास बैंकको २ लाख ६६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

गरिमा विकास बैंकले आफ्ना संस्थापक सेयरधनीहरुको नाममा रहेको २ लाख ६६ हजार ४४.५२ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।

आज अन्तर्राष्ट्रिय शून्य फोहर दिवस मनाइँदै

काठमाडौं, १७ चैत । आज अन्तर्राष्ट्रिय शून्य फोहर दिवस हो । मानवको अस्थिर उत्पादन र उपभोगका अभ्यासले विश्वलाई विनाशतर्फ धकेलिरहेकाले फोहर उत्पादन एवं व्यवस्थापनमा सचेत हुनुपर्नेमा जोड दिँदै आज विश्वभर

सप्तकोशी डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्री खुला

सप्तकोशी डेभलपमेन्ट बैंक लिटिडेले ४० हजार कित्ता संस्थापक शेयर लिलाम प्रक्रिया मार्फत् बिक्री गर्ने भएको छ ।

आज सङ्घीय संसद् अन्तर्गतका दुवै सदनको बैठक बस्दै

काठमाडौं, १७ चैत । आज सङ्घीय संसद् अन्तर्गतका दुवै सदनको बैठक बस्दै छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे बस्नेछ भने राष्ट्रियसभा बैठक दिउसो १ः१५ बजे बस्नेछ । प्रतिनिधिसभामा बैङ्किङ

आज कोशी र गण्डकी प्रदेशमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा

काठमाडौं, १७ चैत । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत अन्य प्रदेशका पहाडी भागमा आंशिक बदली भएको तथा बाँकी भागको

यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौं, १७ चैत । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ ४६ पैसा र बिक्रीदर १३७

तीनकुने प्रदर्शनमा संलग्न भएका आरोपितलाई अनुसन्धानका लागि म्याद थप गरिंदै

काठमाडौं, १७ चैत । राजावादीको काठमाडौंको तीनकुनेमा शुक्रबार गरेको प्रदर्शन, तोडफोड र आगजनीमा संलग्न भएको आरोपमा पक्राउ परेका राजावादी नेता(कार्यकर्ताहरुलाई आज अनुसन्धानका लागि म्याद थप गरिंदैछ । आन्दोलनको दिन राति

नेपाल सुपर लिगः आज बुटवल लुम्बिनी एफसी र झापा एफसीबीच प्रतिष्पर्धा हुँदै

काठमाडौं, १७ चैत। नेपाल सुपर लिग (एनएसएल) २०२५ को दोस्रो खेलमा आज बुटवल लुम्बिनी एफसी र झापा एफसीबीच प्रतिष्पर्धा हुनेछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ ६ बजे सुरु हुनेछ

प्रसाईंलाई मानवहत्याको अभियोग लगाउने तयारी

काठमाडौं, १६ चैत । राजावादीको शुक्रबारको हिंसात्मक प्रदर्शनलाई उत्तेजक बनाउँदै मेडिकल व्यवसायी दुर्गा प्रसाईं मानवहत्याका लागि प्रेरक बनेको सुरक्षा निकायले ठहर गरेको छ । उच्च सुरक्षास्रोतका अनुसार उक्त प्रदर्शनको अगुवाई

म्यानमारमा ७.७ म्याग्निच्युडको भूकम्प, मृत्यु हुनेको संख्या १४४ पुग्यो

काठमाडौं, १६ चैत । म्यानमारमा ठूलो को भूकम्मा गएको छ । म्यानमारको माण्डले केन्द्रविन्दु भएर शक्रबार ७.७ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पमा परि मृत्यु हुनेको संख्या १४४ पुगेको छ