सुनको मूल्य सामान्य बढ्यो, चाँदीको भने स्थिर
काठमाडौं,५ जेठ । सोमबार, छापावाल सुनको मूल्य सामान्य बढेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढको हो ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, सोमवार चाँदी मूल्य भने स्थिर रहेको छ । चाँदीको मूल्य आज दोस्रो दिन पनि स्थिर भएको हो । गत शुक्रबार कायम मूल्य लाई नै आधार मानेर चाँदी खरिदबिक्री हुने भएको हो । चाँदी प्रतितोला एक हजार ९४५ रुपैयाँमा कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्