Jagaran News

सिटिजन लाइफ वीमेन्स फोरमको लैङ्गिक हिंसा सम्बन्धि कार्यक्रम सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो सातौं वार्षिक उत्सवको अवसरमा, ११ जना सदस्य सहितको वीमेन्स फोरमको गठन गरेको थियो ।

सुदूरपश्चिमले विराटनगरलाई दियो १८३ रनको लक्ष्य

कप्तान दीपेन्द्र सिंह ऐरीले आक्रमक ब्याटिङ गर्दै अर्धशतक बनाएपछि सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिगमा एनपीएलमा विराटनगर किंग्सलाई १८३ रनको लक्ष्य दिएको छ ।

नेपाल र चीनबीच ८ बुँदे सहमतिपत्रमा हस्ताक्षर, यस्ता छन् सहमतिका बुँदाहरू: 

काठमाडौं, १८ मंसिर। नेपाल र चीनबीच ८ सहमतिपत्रमा हस्ताक्षर भएको छ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली छ्याङबीच आज ८ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको हो

महुली लघुवित्तलाई एफपीओ निष्काशन गर्न बोर्डको स्वीकृती

महुली लघुवित्त वित्तीय संस्था लिमिटेडलाई थप सार्वजनिक निष्काशन अर्थात एफपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डले स्वीकृती दिएको छ ।

माउन्टेन इनर्जीले गर्यो लाभांश घोषणा

माउन्टेन इनर्जी नेपाल लिमिटेडले गत आ.व.को मुनाफबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

सुनचाँदी दुबै धातुको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार

मंगलबार नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ ।

एनपीएल: सुदूरपश्चिमविरुद्ध टस जितेर बलिङ गर्दै विराटनगर

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो दिनको पहिलो खेलमा आज विराटनगर किंग्स र सुदूरपश्चिम रोएल्सबीच प्रतिस्पर्धा हुँदैछ । विराटनगरले टस जितेर पहिले बलिङ गर्ने निर्णय गर्दै सुदूरपश्चिमलाई ब्याटिङको निम्तो

रवि लामिछानेलाई आज चितवन लगिंदै

काठमाडौं, १८ मंसिर। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज चितवन लगिदै छ । सहकारीको रकम हिनामिना गरेको आरोपमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा तत्कालीन गार्खा मिडिया प्रालिका

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाल आउने

काठमाडौं, १८ मंसिर। अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाल आउने भएका छन् । दक्षिण एवम् मध्य एसिया मामिला हेर्ने सहायक विदेशमन्त्री लुले भारत, श्रीलंका र नेपाल भ्रमण गर्ने भएका हुन्

एनपीएल: आज विराटनगर किंग्स र सुदूरपश्चिम रोएल्सबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं, १८ मंसिर। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो दिन अपहिलो खेलमा आज विराटनगर किंग्स र सुदूरपश्चिम रोएल्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा बिहान ९ बजे

रामजानकी विवाह महोत्सवमा सरिक हुन आएका जन्तीलाई स्वागत

काठमाडौं, १८ मंसिर। जनकपुरधाममा हुने रामजानकी विवाह महोत्सवमा सरिक हुन आएका जन्तीलाई मटिहानीमा स्वागत गरिएको छ । भारतको अयोध्याबाट आएका जन्तीलाई गएराति मटिहानीमा स्वागत गरिएको हो । मटिहानीका नगरप्रमुख हरिप्रसाद

३३औँ अन्तर्राष्ट्रिय अपाङ्ग दिवसः अधिकारसँगै अर्थपूर्ण सहभागितामा सभापति देउवाको जोड

काठमाडौं, १८ मंसिर। नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सुनिश्चित गर्दै नीहरूको अर्थपूर्ण सहभागिता र नेतृत्वलाई व्यापक बनाउनुपर्ने बताउएका छन् । ३३औँ अन्तर्राष्ट्रिय अपाङ्ग दिवसका