Jagaran News

रुपन्देहीमा रविसँग बयान लिइदै

काठमाडौ, २७ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीमा बयान सुरु भएको छ। लामिछानेलाई मंगलबार नै कास्कीबाट बुद्ध एयरको विमानबाट भैरहवा ल्याइएको

हिमालयन लघुवित्तको अध्यक्षमा बिजयमान नकर्मी नियुक्त

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड (हिमालयन बैंक लिमिटेडको सहायक कम्पनी) को अध्यक्षमा बिजयमान नकर्मी नियुक्त भएका छन् । संस्थाको सञ्चालक समितिको २०८१ कार्तिक २६ गते सोमबार बसेकोे २३५

गौतमबुद्ध विमानस्थल भैरहवामा भिजिबिलिटी हुँदा रवि लामिछाने सहित प्रहरी टोली पोखरामा

पोखराको भिजिबिलिटी कम हुँदा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा रोकिएका रवि लामिछानेलाई रुपन्देही ल्याउन ढिलाई भएको छ ।

ज्यान मार्ने उद्योगमा दोषी ठहर गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे पक्राउ

ज्यान मार्ने उद्योगमा दोषी ठहर भएका गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे पक्राउ परेका छन्।

ग्लोबल आइएमई लघुवित्तको नाफा १९ प्रतिशत बढ्यो, प्रतिसेयर आम्दानी पनि बढ्यो

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासक प्रतिवेदन प्रकाशित गरेको छ ।

विन्ध्यवासिनी र मन्दाकिनी हाइड्रोपावर कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

नेपाल स्टक एक्सचेन्जमा सूचीकृत २ कम्पनीकोे लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

एनएमबि लघुवित्तको खुद नाफामा बढोत्तरी, प्रतिशेयर आम्दानी सकारात्मक

एनएमबि लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक प्रतिवेदन प्रकाशित गरेको छ ।

सुनको मूल्यमा भारी गिरावट, तोलामै दुई हजार चार सयले घट्यो

मंगलबार सुन र चाँदी दुबै भाउ घटेको छ ।

यू-१९ महिला टी-२० विश्वकप: नेपालले आज कुवेतसँग खेल्दै

काठमाडौं, २७ कार्तिक । यूएईमा भइरहेको यू-१९ महिला टी-२० विश्वकप छनोटअन्तर्गत आफ्नो चौथो खेलमा नेपालले आज कुवेतसँग खेल्दैछ । खेल दुबईस्थित दी सेभेन्स मैदानमा नेपाली समय अनुसार बिहान सवा ११

उच्च पहाडी तथा हिमाली स्थानमा हल्का हिमपातको सम्भावना

काठमाडौं, २७ कार्तिक । देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा

आज हरिबोधनी एकादशी

काठमाडौं, २७ कार्तिक । आज हरिबोधनी एकादशी । हरिबोधनी एकादशीलाई ठूलो एकादशी पनि भनिन्छ । हिन्दु धर्मावलम्बीले आज व्रत बसी भगबान विष्णुको पूजाआजा गरी मनाउने गर्छन् । यस्तै आजको दिन

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

लैजाँदै काठमाडौं, २७ कार्तिक। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ ७४ पैसा र बिक्रीदर