
डा. गुणाकर भट्टको राजीनामा स्वीकृत गर्न ढुंगानालाई अर्थमन्त्री पौडेलको निर्देशन
काठमाडौं, १४ बैशाख । उप-प्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले दिएको राजीनामा स्वीकृत गर्न कामु गभर्नर निलम तिम्सिना ढुंगानालाई निर्देशन दिएका छन् ।

न्यून ब्याजदर हुँदापनि निजी क्षेत्रमा अपेक्षित सुधार हुन सकेन: कामु गभर्नर डा. निलम ढुंगाना
काठमाडौं, १४ बैशाख। नेपाल राष्ट्र बैंक कामु गभर्नर डा. निलम ढुंगानाले न्यून ब्याजदर हुँदापनि निजी क्षेत्रमा प्रवाहित कर्जामा अपेक्षित सुधार हुन नसकेको बताएकी छिन् । राष्ट्र बैंकको ७०औं वार्षिकोत्सवका अवसरमा

नेप्सेमा न्यून वृद्धि, कारोबार रकममा बढोत्तरी
काठमाडौं, १४ वैशाख । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार बढेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता

प्रहरी शिक्षक झडपमा ६३ घाइते
काठमाडौं, १४ वैशाख । प्रहरीसँगको झडपमा परी ६३ जना शिक्षक तथा विद्यालय कर्मचारी घाइते भएका छन् । आइतबार दिउँसो नयाँ बानेश्वर क्षेत्रमा प्रहरी र आन्दोलनरत शिक्षकहरू झडप भएको थियो ।

रवीन्द्र मिश्र र दुर्गा प्रसाईंलाई थप समय हिरासतमा राख्न माग गर्दै प्रहरी
काठमाडौं, १४ वैशाख । काठमाडौंको तीनकुने घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र संयुक्त जनआन्दोलन समितिले तोकेका जनकमाण्डरु दुर्गा प्रसाईं लगायतलाई

कामना सेवा विकास बैंकको २ लाख ६० हजार कित्ता शेयर बिक्रीमा
कामना सेवा विकास बैंकको २ लाख ६० हजार कित्ता शेयर बिक्रीमा राखिएको छ ।

शिक्षकहरूद्वारा निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीसँग झडप
काठमाडौँ,१४ वैशाख । शिक्षक आन्दोलनमा प्रहरी र शिक्षकबीच झडप भएको छ। काठमाडौंको माइतीघर हुँदै बानेश्वरतर्फ अघि बढेको शिक्षकहरूलाई प्रहरीले रोक्न खोजेको थियो। ब्यारिकेड तोडेर अघि बढ्न खोजेपछि प्रहरीले पानीको फोहरा

बार्सिलोनाद्वारा रियल मड्रिड पराजित, कोपा डेल रे को उपाधि हात पार्न बार्सिलोना सफल
काठमाडौँ,१४ वैशाख । बार्सिलोनाले कोपा डेल रे फुटबलको उपाधि जितेको छ। गएराति भएको फाइनलमा रियल मड्रिडलाई पराजित गर्दै बार्सिलोनाले उपाधि जितेको हो। डे ला कार्तुजामा पाँच गोल भएको फाइनल खेलमा

दुई ठूला राजनीतिक शक्तिका प्रधानमन्त्री ओलीको भूमिका प्रभावकारी हुन सकेनः कांग्रेस प्रवक्ता महत
काठमाडौँ,१४ वैशाख । नेपाली कांग्रेसका प्रवक्ता डाक्टर प्रकाश शरण महतले प्रधानमन्त्रीको भूमिका प्रभावकारी हुन नसकेको बताएका छन् । दुई ठूला राजनीतिक शक्तिहरू मिलेर बनेको सरकारले जनताका गुनासालाई अपेक्षाकृत रूपमा सम्बोधन

सुनको मूल्यमा सामान्य वृद्धि, चाँदी भने घट्यो
आईतबार सुनको मूल्य सामान्य बढेको छ ।

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा सांसद माया राई पक्राउ, रकम दुरुपयोगको आरोप
उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले सहकारी ठगी अभियोगमा सांसद माया राईलाई पक्राउ गरेको छ ।

आजका लागि प्रमुख विदेशी मुद्राको विनिमय दर
आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ ।

