
सिकलसेलका लागि घोषणा गरेको निःशुल्क भ्याक्सिन वितरण प्रक्रिया शुरु
काठमाडौंः स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले घोषणा गरेको थारु समुदायको प्रमुख स्वास्थ्य समस्या सिकलसेल एनिमिया तथा थालसिमियाका बिरामीका लागि निःशुल्क भ्याक्सिन वितरण प्रक्रिया आरम्भ भएको छ । मन्त्री पौडेलको पहलपछि

नवनियुक्त शिक्षामन्त्री पन्तद्वारा आन्दोलनरत शिक्षकहरूलाई वार्ताको आउन आव्हान
काठमााडौं, १२ बैशाख । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले आन्दोलनरत शिक्षकहरूलाई वार्तामा बोलाएका छन् । विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित गत चैत २० गतेदेखि आन्दोलन गर्दै आएका

सत्ता गठबन्धनमा कुनै खटपट छैनः सभापति देउवा
काठमााडौं, १२ बैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनबिच कुनै विवाद नरहेको बताएका छन् । थाइल्यान्डको भ्रमण सकेर शुक्रबार काठमाडौँ आइपुगेका सभापति देउवाले त्रिभुवन बिमानस्थलमा सञ्चारकर्मीको प्रश्नमा सत्ता

फ्राईडे रिलिज: ‘खेल’ भर्सेज ‘भूठान’
काठमाडौं, १२ बैशाख । आज (शुक्रबार)बाट दुई नयाँ नेपाली फिल्म प्रदर्शनमा आएका छन् । फिल्म हुन् ‘खेल’ र ‘भूठान’ । फ्राईडे रिलिज अन्तर्गत प्रदर्शनमा आएका यी दुवै फिल्म देशभर एक–अर्कोसँग

नेपालसहित चार मुलुकमा एमसिसी परियोजना नरोकिने
काठमााडौं, १२ बैशाख । नेपालसहित चार देशका एमसीसी अन्तर्गतका परियोजनाले निरन्तरता पाउने भएका छन् । अमेरिकाको डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसियन्सी (डज) को सिफारिस अनुसार विश्वभर सञ्चालित परियोजना बन्द गर्ने निर्णय

राजस्थानलाई पराजित गर्दै बेंग्लुरू तेस्रो नम्बरमा
काठमााडौं, १२ बैशाख । रोयल च्यालेन्जर्स बेंग्लुरू इण्डियन प्रिमियर लिग (आइपिएल)को अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ। गएराति नवौं खेलमा राजस्थान रोयल्सलाई पराजित गर्दै बेंग्लुरू तालिकाको तेस्रो स्थानमा उक्लिएको हो।

शिक्षक आन्दोलनप्रति पार्टी संवेदनशिल छ : कार्यवाहक सभापति खड्का
काठमाडौै, १२ बैशाख । शिक्षकको माग तत्काल सम्बोधन गर्न नेपाली काँग्रेसका शुभेच्छुक संस्थाहरुले नेपाली काँग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई ध्यानाकर्षण पत्र बुझाएको छ । नेपाली काँग्रेस शुभेच्छुक संस्था समन्वय विभागले

संसद्मा प्रधानमन्त्रीको आजको सम्बोधन स्थगित
काठमााडौं, १२ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसद्लाई गर्ने भनेको सम्बोधन स्थगित भएको छ । एमाले प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीले आज संसद्मा गर्ने भनेको सम्बोधन स्थगित भएको जानकारी

सन नेपाल लाइफ इन्सुरेन्सले वैशाख ३० गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने
सन नेपाल लाइफ इन्सुरेन्सले वैशाख ३० गतेदेखि २७ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन
राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

सुन र चाँदी दुबै धातुको मूल्य घट्यो
शुक्रबार सुन र चाँदी दुबैको मूल्य घटेको छ ।

सूर्यज्योति लाइफ इन्सुरेन्सको नाफा ३१.९० प्रतिशत वृद्दि
सूर्यज्योति लाइफ इन्सुरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्किृत वित्तिय विवरण प्रकाशित गरेको छ । प्रकाशित विवरण अनुसार २९ करोड ५७ लाख रुपैयाँ नाफा

