
चिलिमे जलविद्युत कम्पनीले लाभांश पारित गर्न बोलायो साधारण सभा
चिलिमे जलविद्युत कम्पनीले गत आ.व.को नाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

लक्ष्मी सनराइजले बोलायो पुस २४ गते साधारण सभा
लक्ष्मी सनराइज बैंक लिमिटेडले गत आ.व. को नाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ ।

मुक्तिनाथ विकास बैंकले गत आ. व. को नाफाबाट लाभांश वितरण नगर्ने
मुक्तिनाथ विकास बैंक लिमिटेडले गत आ.व. को नाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ ।

नेपालबाट राँगा, भैँसीको मासु चीन निर्यातका लागि सम्झौता
काठमााडौं, २ पुस । नेपालबाट राँगा, भैँसीको मासु चीन निर्यातका लागि सम्झौता भएको छ । सोमवार साँझ काठमाडौंमा एक समारोहकाबीच हिमालयन फुड इन्टरनेसनल प्रा.लि. र चीनको सांघाई जियान फुड प्रा.लिबीच

मेरो माइक्रोफाइनान्सले सेयरधनीलाई लाभांश वितरण गर्ने
मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आ.व. को नाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

लाभांश वितरण नगर्नेमा हिमालयन बैंक पनि थपियो
हिमालयन बैंक लिमिटेडले पनि गत आ.व.को नाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ ।

अमेरिकन डलरको मूल्य लगातार उकालो, अन्यको कस्तो ?
काठमाडौं, २ पुस । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि तय भएको विनिमय दरअनुसार अमेरिकन डलरको मूल्य लगातार उकालो लाग्दै गएको

रास्वपा सभापति रवि लामिछाने सहित ५ जनालाई अदालत उपस्थित गराइयो
काठमाडौं, २ पुस । रास्वपा सभापति रवि लामिछाने सहित ५ जनालाई अदालत उपस्थित गराइएको छ । सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धानका क्रममा रहेका उनीहरूलाई आज पनि

सुनको मूल्य सामान्य बढ्यो, चाँदी भने स्थिर
हप्ताको तेस्रो दिन बजारमा सुनको मूल्य सामान्य बढेको छ ।

एसीसी यू-१९ महिला एसिया कप दोस्रो खेलमा नेपालले आज भारतसँग खेल्दै
काठमाडौं, २ पुस । एसीसी यू-१९ महिला एसिया कप क्रिकेटको आफ्नो दोस्रो खेलमा नेपालले आज भारतसँग खेल्दैछ । समूह बी मा रहेका नेपाल र भारतबीचको खेल नेपाली समयअनुसार विहान ११:४५

साना किसान विकास लघुवित्तले पुस २३ गते डाक्यो साधारण सभा
साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आ.व.को नाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ ।

यू-१९ महिला एसिया कपमा नेपालले टेस्ट राष्ट्र पाकिस्तानलाई हरायो
काठमाडौं, १ पुस। यू-१९ महिला एसिया कपमा नेपालले टेस्ट राष्ट्र पाकिस्तानलाई हराएको छ । पाकिस्तानले दिएको १०५ रनको लक्ष्य नेपालले ४ विकेटको क्षतिमा भेट्टाएको हो । नेपालकी कप्तान पूजा



