
माछापुच्छ्रे बैंक लि. र सि.बि.एल. मनी ट्रान्सफरबीच रेमिट्यान्स सेवा सम्झौता
विदेशबाट नेपालमा भित्रिने रेमिट्यान्सलाई अझ सहज, सरल तथा विश्वासिलो बनाउने उद्धेश्यका साथ माछापुच्छ्रे बैंक लि.र सि.बि.एल. मनी ट्रान्सफरबीच रेमिट्यान्स सेवा सम्झौता बैंक लि. ले मलेसियास्थित सि.बि.एल. मनी ट्रान्सफरसंग औपचारिक सम्झौता

सगरमाथा लुम्बिनी इन्सुरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम
सगरमाथा लुम्बिनी इन्सुरेन्सको लाभांश सुरक्षित गर्ने आज वैशाख १६ गते मंगलबार अन्तिम दिन हो ।

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको नाफा उल्लेख्य बढ्यो, अन्य सूचक कस्ता ?
गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आ.व. को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।

राष्ट्रपति पौडेलले संघीय संसदको दुवै सदनलाई सम्बोधन गर्ने
काठमाडौं, १६ बैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनलाई सम्बोधन गर्ने भएका छन्। सोमबार राति अबेर सकिएको मन्त्रिपरिषद बैठकको निर्णय सुनाउँदै सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरूङले संसदको

सुनको मूल्य सामान्य बढ्यो, चाँदी भने स्थिर
मंगलबार सुनको मूल्य बढेको छ । आज छापावाल सुन प्रतितोला ५०० रुपैयाँले बढेको हो ।

नाफासँगै बढ्यो डिप्रोक्स लघुवित्तको प्रतिशेयर आम्दानी
डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आ.व.को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।

कोशी, बागमती, लुम्बिनी र कर्णालीमा चट्याङ्गसहित हल्का वर्षा
काठमाडौं, १६ बैशाख । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको साथै बङ्गालको खाडीबाट भित्री रहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल सुदूर

संसद्को तिनिधिसभाको बैठक आज बस्दै
काठमाडौं, १६ बैशाख । सङ्घीय संसद्को तिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजेका लागि बैठक बोलाइएको छ । बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले राष्ट्रियसभामा उत्पत्ति

आजको यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर
काठमाडौं, १६ बैशाख । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३५ रूपैयाँ ७६ पैसा र बिक्रीदर १३६ रूपैयाँ

नारायणगढ–बुटवल दाउन्ने सडक शाख ३१ गतेसम्म सवारी आवागमन बन्द
काठमाडौं, १६ बैशाख । नारायणगढ–बुटवल सडकअन्तर्गतको दाउन्ने क्षेत्रमा सडक विस्तारका लागि आगामी वैशाख ३१ गतेसम्म सवारी आवागमन बन्द गरेर काम गरिने भएको छ । यसअघि यही वैशाख १५ गतेसम्म राति

आन्दोेलनरत शिक्षक र सरकारबीचको वार्ता सकारात्मक, आज पुनः बस्ने
काठमाडौं, १६ बैशाख । आन्दोेलनरत शिक्षक र सरकारबीचको वार्ता सकारात्मक बनेको छ । सोमबार राति बसेको वार्ता सकारात्मक भएको दुवै पक्षले बताएका छन। वार्तामा सहमतिको प्रक्रिया अघि बढेकोले आज बिहान

भोलिदेखि विद्यालय सञ्चालन गर्न ललितपुर महानगरपालिका निर्देशन
काठमाडौं, १५ बैशाख । शिक्षक आन्दोलन चर्कि रहेका बेला ललितपुर महानगरपालिकाले भोलिदेखि ९वैशाख १६ गते० सबै सामुदायिक विद्यालय सञ्चालनमा ल्याउन आग्रह गरेको छ । महानगर प्रवक्ता राजु महर्जनले एक सूचना

