
सुनको मूल्यले सुक्रबार पनि बनायो नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?
शुक्रबार छापावाल सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

नेपालले घरेलु टोली अमेरिकालाई पहिलो खेलमा हरायो
नेपालले पहिलो टी-२० आई खेलमा घरेलु टोली अमेरिकालाई पराजित गरेको छ । ग्राण्ड प्रेरी रंगशालामा आज बिहान भएको खेलमा नेपालले अमेरिकालाई १७ रनले पराजित गरेको हो ।

आरएसडिसी लघुवित्तले घोषणा गर्यो लाभांश
आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आ.व.को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

तिते करेला र परवर, बन्दा, गाजर र स्थानीय काउली पनि केही सस्तिए
काठमाडौं, २ कार्तिक । अघिल्लो दिनको तुलनामा शुक्रबार तिते करेला र परवर किलोमा औसत १० रुपैयाँ घटेको छ । कालीमाटी होलसेल बजारमा बिहीबार तिते करेला प्रतिकिलो अधिकतम ८० रुपैयाँ रहेकोमा

आज विदेशी मुद्राको विनिमय दर यस्तो छ
काठमाडौं, २ कार्तिक। नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २२

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका केही स्थान तथा बाँकी प्रदेशका पहाडी हल्का वर्षा
काठमाडौं, २ कार्तिक। हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भागमा स्थानीय वायुको पनि केही प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ

साफ वुमन्स च्याम्पियनसिपमा भुटानसँग आज पहिलो खेल ‘साम्बा’ विना नै नेपालले खेल्दै
काठमाडौं, २ कार्तिक। गोल मेसिन भनेर चिनिएकी मुख्य स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ विना नै नेपालले घरेलु मैदानमा भइरहेको साफ वुमन्स च्याम्पियनसिप-२०२४ मा भुटानसँग आज पहिलो खेल खेल्दैछ । खेल त्रिपुरेश्वरस्थित

इतिहासमा आज
वीरप्पन एक कुख्यात भारतीय तस्कर वीरप्पन एक कुख्यात भारतीय डाकू र तस्कर थिए । उनको जन्म सन् १८ जनवरी १९५२ मा गोपीनाथम, मैसुर अहिलेको कर्नाटक भारतमा भएको थियो । वीरप्पन

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्ध पक्राउ पुर्जी
काठमाडौं, १ कार्तिक । बंगलादेशको एक अदालतले निर्वासित पूर्वप्रधानमन्त्री शेख हसिनालाई पक्राउ पुर्जी जारी गरेको छ । अदालतले हसिनाको आवामी लिग पार्टीका पूर्व महासचिव ओबैदुल कादिर र अन्य ४४ जनाविरुद्ध

सर्वोच्च अदालतद्वारा बार अध्यक्षविरुद्धको अवहेलना मुद्दामा कारण देखाऊ आदेश जारी
काठमाडौं, १ कार्तिक । नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्ध दर्ता भएको अदालतको अवहेलना मुद्दामा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीशद्वय कुमार रेग्मी र कुमार चुडालको संयुक्त

ज्योति विकास बैंकका ग्राहकहरुलाई १ वर्षसम्म पोखरास्थित कुटी रिसोर्टमा २०% सम्मको विशेष छुट
काठमाडौं, १ कार्तिक । ज्योति विकास बैंक लिमिटेडले पोखराको लेकसाइडमा अवस्थित कुटी रिसोर्टमा ग्राहकहरूलाई विभिन्न सेवा तथा सुविधामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ। यस सम्झौताअन्तर्गत, बैंकका ग्राहकहरूले उक्त

उकालो लागेको सेयर बजार २ बजेपछि आरोलो यात्रा हुँदै झिनो अंकमा वृद्धि, कारोबार भने बढ्यो
काठमाडौं, १ कार्तिक । साताको अन्तिम कारोबार दिन सेयर बजार सामान्य अंक बढेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक २.४७ अंक बढेसँगै २७४५ मा कायम भएको छ । दिउँसो














