
रवि लामिछानेलाई पोखरा पुर्याइए, आइतबार मात्रै अदालतमा उपस्थित गराइने
काठमाडौं, ३ कार्तिक । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखराको सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दा सम्बन्धमा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिलाई रवि लामिछानेलाई पोखरा पुर्याइएको छ

इतिहासमा आज
गुस्ताभ फ्रेन्सेन जर्मन उपन्यासकार गुस्ताभ फ्रेन्सेन (१८६३–१९४५) एक जर्मन उपन्यासकार थिए । उनको जन्म सन् १८६३ बल्र्ट, होलिस्टेन, जर्मनीमा भएको थियो । उनी प्रायः ग्रामीण जीवन र मानव सम्बन्धका विषयवस्तुहरू

रविलाई पक्राउ गर्न अदालतको अनुमति
काठमाडौं, २ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पक्राउ गर्न प्रहरीले अदालतबाट अनुमति लिएको छ । जिल्ला प्रहरी कार्यालय, कास्कीले सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि लामिछानेलाई

उच्च अदालत पाटनले गौशाला धर्मशालाबाट तत्काल मारवाडी सेवा समितिलाई नहटाउन अल्पकालीन अन्तरिम आदेश जारी गर्यो
काठमाडौं, २ कार्तिक । उच्च अदालत पाटनले पशुपति धर्मशालाबाट मारवाडी सेवा समितिलाई तत्कालका लागि नहटाउन अल्पकालिन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश डालकुमार खड्काको एकल इजलासले अल्पकालिन अन्तरिम आदेश

‘ज्वाइँ साब’को व्यापारले जितु र नीतिलाई अगाडि बढ्न हौसला
काठमाडौं, २ कार्तिक । दीपक–दीपाको समूहबाट अलग भएपछि अभिनेता जितु नेपालले फिल्म ‘ह्यारी की प्यारी’मा काम गरे । तर, यसले उनको साख जोगाउन सकेन । फिल्म ‘डिजास्टर’ हुँदा उनको करिअर

साफ वुमन्स च्याम्पियनसिपमा माल्दिभ्समाथि श्रीलंकाको विजय
काठमाडौं, २ कार्तिक । साफ वुमन्स च्याम्पियनसिप २०२४ मा श्रीलंकाले शुक्रबार माल्दिभ्सलाई १–० ले पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको समूह बीको पहिलो खेलमा श्रीलंकालाई जित दिलाउन इमेँ

अमेरिकाले सन्दीपलाई भिसा दियो
काठमाडौं, २ कार्तिक । अमेरिकाले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिएको छ । क्रिकेट वर्ल्डकप लिग टू सिरिजका लागि उनी आजै बेलुका अमेरिका प्रस्थान गर्ने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ

चिकित्सक गोविन्द केसीसँग स्वास्थ्य मन्त्री पौडेलले भने, ‘तपाईंले उठाएका माग पूरा गर्ने गरी धेरै सुधार प्रक्रिया अघि बढाएका छौं
काठमाडौं, २ कार्तिक । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले चिकित्सक गोविन्द केसीले उठाएका स्वास्थ्य सुधारका विषयलाई मन्त्रालयले कार्यान्वयनमा लगेको बताएका छन् । विगतमा सरकारसँग भएका सम्झौता कार्यान्वयनको अवस्थाबारे छलफल

डेंगु संक्रमणको वृद्धिसँगै देशभर रगतको अभाव
काठमाडौं, २ कार्तिक । डेंगुको संक्रमण बढेसँगै देशभर रगतको कमी हुन थालेको छ । बाढी,पहिरो, डेंगु र चाडवाडका कारण उपत्यकासहित देशभर नै रगतको कमी हुन शुरु भएको नेपाल रेडक्रस सोसाइटीले

भिटामिन ए र जुकाको औषधि देशभर खुवाइँदै
काठमाडौं, २ कार्तिक । स्वास्थ्य मन्त्रालयले आज र भोलि बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ क्याप्सुल खुवाउँदै छ । ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र १ देखि

सरकार गम्भीर नभए विपक्षी दलद्वारा संसद्को विशेष अधिवेशन बोलाउने निर्णय
काठमाडौं, २ कार्तिक । बाढी पहिरो पीडितको राहत र पुनर्स्थापना, जनजीविकाको सवालमा सरकार गम्भीर नभए संसद्को विशेष अधिवेशन बोलाउने निर्णय गरेको छ । शुक्रवार संसद् भवन नयाँ बानेश्वरमा बसको विपक्षी

इजराइली आक्रमणमा हमासका प्रमुख याह्या सिन्वरको मृत्यु
प्यालेस्टाइनको गाजापट्टिमा इजराइल डिफेन्स फोर्सले हमासका प्रमुख याह्या सिन्वरको हत्या गरेको इजराइलले दाबी गरेको छ ।














