
सपोर्ट लघुवित्तले गर्यो लाभांश घोषणा
सपोर्ट लघुवित्तले गत आ.व.को कमाइबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

सुन र चाँदी दुबैको मूल्यमा दिनानुदिन नयाँ रेकर्ड
नेपाली बजारमा सुनको मूल्यले आज पनि नयाँ रेकर्ड बनाएको छ ।

नेपालले अमेरिकाविरुद्धको टी-२० आई सिरिज क्लिनस्वीप
काठमाडौं, ५ कार्तिक । नेपालले अमेरिकाविरुद्धको तीन खेलको टी-२० आई सिरिज क्लिनस्वीप गरेको छ । तेस्रो खेलमा अमेरिकालाई ८ विकेटले पराजित गर्दै नेपालले सिरिज क्लिनस्वीप गरेको हो । पहिलो खेलमा

पहाडी स्थानमा हल्कादेखि मध्यम वर्षा, हिमाली स्थानमा हल्का हिमपातको समेत सम्भावना
काठमाडौं, ५ कार्तिक। वर्षात मौसम सकिएपनि आज पहाडी क्षेत्रका केही ठाउँमा चट्याङसहित वर्षा हुने र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ । आज देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै स्थानीय

अमेरिकाले तेस्रो टी-२० मा नेपाललाई १५७ रनको लक्ष्य दिए
काठमाडौं, ५ कार्तिक। घरेलु टोली अमेरिकाले तेस्रो टी-२० मा नेपाललाई १५७ रनको लक्ष्य दिएको छ। डालासमा टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले ५ विकेटको क्षतिमा १५६ रन बनाएको हो ।

हेटौंडा-कुलेखानी-फाखेल-सिस्नेरी-काठमाडौं सडक दुईतर्फी यातायात सञ्चालन
काठमाडौं, ५ कार्तिक । हेटौंडा-काठमाडौंलाई जोड्ने हेटौंडा-कुलेखानी-फाखेल-सिस्नेरी-काठमाडौं सडकमा दुईतर्फी नै यातायात सञ्चालनमा आएको छ । मकवानपुरको इन्द्रस्वरोवर गाउँपालिका-२ सिमखोलास्थित सडकमा ह्युमपाइप राखेर मर्मतसम्भार भएपछि सो सडक दुईतर्फी नै यातायात सञ्चालनमा

नेपालले आज माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दै, सावित्रा भण्डारी (साम्बा) खेल्ने सम्भावना
काठमाडौं, ५ कार्तिक । घरेलु मैदानमा जारी साफ वुमन्स च्याम्पियनसिप २०२४ मा नेपालले आज माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ साढे ५ बजे सुरु आफ्नो दोस्रो खेलमा

रवि लामिछानेलाई अनुसन्धानका लागि ६ दिन म्याद थप
काठमाडौं, १ कार्तिक । सहकारी ठगी आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अनुसन्धानका लागि ६ दिन म्याद थप भएको छ । पोखराको सूर्यदर्शन सहकारी रकम

सवारी चालकलाई डिजिटल चिट (ई-चलान) दिने प्रणाली सुरु
काठमाडौं, १ कार्तिक। सरकारले काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकलाई डिजिटल चिट (ई-चलान) दिने प्रणाली सुरु गरेको छ । आइतबार उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजना गरिएको एक कार्यक्रममा

नेवाः संस्कार व उकिया विधि’ नेपाली र अंग्रेजी भाषामा उल्था पुस्तक प्रकाशन
काठमाडौं, १ कार्तिक । नेवारहरुले आफ्नो जीवनमा गर्नुपर्ने बिबिध संस्कारहरु गर्दा मार्गदर्शन प्रदान गर्नुका साथै एकरुपता ल्याउने हेतुले स्व. बलदेव जुजू द्वारा नेपाल भाषामा लिखित पुस्तक ‘नेवाः संस्कार व उकिया विधि’लाई

५ जनाभन्दा बढी भेला हुन नपाइने गरी पोखरामा तोकियो निषेधित क्षेत्र
काठमाडौं, ४ कार्तिक । जिल्ला प्रशासन कार्यालय कास्कीले पोखराको शहीदचोक आसपास क्षेत्रलाई निषेधित घोषणा गरेको छ। सहकारी ठगी र संगठित अपराधमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ परेर पोखरा

कक्षा १२ को मौका (पूरक) परीक्षाको नतिजा प्रकाशित, ७० प्रतिशत पास
काठमाडौं, ४ कार्तिक । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडबृद्धि (पूरक) परीक्षाको नतिजा प्रकाशन गरेको छ । गत भदौ २५ र २६ गते लिएको पूरक परीक्षाको नतिजा प्रकाशन गरेको














